कविता

ऊनको लाली, गाजल लाउने रहर

  घर फर्केको म्यादि प्यारीका ‘नजानु न !’ भनिरहेका आँखाहरूलाई गरिबीको पिडाले भाउन्न हुँदै ‘बाउन्न दिन आउन्न !’ भनेर घरबाट निस्केर हिँडेको म घर फर्केको छु …. मैले देशलाई यो समयमा के कति दिएँ ? देशले मलाई कति माया गर्यो ? छोडिदिनुस यी कुरा … फर्कने बेला केही नोटहरू समाउदै गर्दा मेरा आँखामा एकैचोटी आए- […]

साहित्य समाचार

प्रतिष्ठानको १०७ औं ‘स्रष्टा र सिर्जना स्थगित

सगरमाथा साहित्य प्रतिष्ठानको १०७ औं ‘स्रष्टा र सिर्जना’ कार्यक्रममा चित्रकार, मूर्तिकार लालकाजी लामा आमन्त्रीत हुनुहुने भएको कार्यारम स्थगित गरिएको छ। उक्त कार्यक्रम २०७९ बैसाख ३१ गते साझ हुने भनिएको थियो। तर संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायदको निधन भएकोले प्रतिष्ठानका अध्यक्ष जीवित खड्का मगरले १०७ औ भाग स्थगित गरिएको ‘सिद्धकाली साहित्य’लाई जानकारी दिनु […]

सगरमाथा साहित्य प्रतिष्ठानको १०७ औं ‘स्रष्टा र सिर्जना’ कार्यक्रममा चित्रकार, मूर्तिकार लालकाजी लामा आमन्त्रीत हुने

सगरमाथा साहित्य प्रतिष्ठानको १०७ औं ‘स्रष्टा र सिर्जना’ कार्यक्रममा चित्रकार, मूर्तिकार लालकाजी लामा आमन्त्रीत हुनुहुने भएको छ। उक्त कार्यक्रम २०७९ बैसाख ३१ गते साझ हुने भएको प्रतिष्ठानका अध्यक्ष जीवित खड्का मगरले ‘सिद्धकाली साहित्य’लाई जानकारी दिनु भएको छ। नेपालि कला साहित्यमा उच्च योगदान पुर्याएका लामा एउटा सामान्य मानिस प्रबल इच्छाशक्ति, साधना र लगनशीलताले कसरी देशकै प्रतिष्ठित […]

मुक्तकहरु

भगवान् पुकार्छ मान्छे सपनाको चाङ बोकेर

– भागीराम घर्ती टुहुरो परदेशीए बाध्यताले साहूको ” रिन सम्झन्छु फर्किने पैसा साटी पसिनाले ” दिन सम्झन्छु अभाव पीडा गरीबीको कारण घर छोडियो अचेल किन तै झुपडी छिन् ” छिन सम्झन्छु पहिले उनलाई मन पराउछु भन्ऩ सकिन त्यसैलेत आज म उन्को बन्ऩ सकिन हिजो आज उन्लाई नसम्झेको पल छैन सपनिमा कति देखे अह गन्ऩ सकिन […]

खोज्नलाई आफ्नो अधिकार सडकमा उत्रिनुपर्छ

मुक्तक                                                                  भए नि जीत भए नि हार सडकमा उत्रिनुपर्छ उठाउन आवाज दुई चार सडकमा उत्रिनुपर्छ म मात्रै केवल एउटा यस्तो देशको नागरिक हुँ […]

नपाउने पो होकी नोकरी चिन्ता लागेको छ

मुक्तक ऋण लागेको छ बेस्सरी चिन्ता लागेको छ गर्छ सरकार मनपरी चिन्ता लागेको छ जागिर खाउला ऋण तिरौला सोचेर पढीयो नपाउने पो होकी नोकरी चिन्ता लागेको छ 2 सुन्न सक्दिनँ आनन्दले भरपुर हेर्न सक्दिन गर्न बाध्य हुन्छु केही कसुर हेर्न सक्दिन कि मैले मुर्नु पर्ला कि त उसैले पर्ला तिम्रो सिउदोमा अरुको सिन्दुर हेर्न सक्दिन […]

हामि संग जोडिनुहोस

प्रकाशित गरिएका

रचना पठाउन तलको पेजलाई ‘LIKE’ गरेर Facebook Message मा गएर पठाउनु होला।