. अब झापाजिल्लामा हुने भयो अलैंची प्रशोधन ३ करोडको लागतमा उद्योग सुरु::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २ गते , शुक्रबार

अब झापाजिल्लामा हुने भयो अलैंची प्रशोधन ३ करोडको लागतमा उद्योग सुरु


असोज २ भोजपुर
नेपालमा उत्पादिक अलैंची को ठूलो हिस्सा बाहिर निर्यात गर्नु परिरहेको बेला अब भने अलैंचीलाई नेपालमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैचिलाइ आउदो मंसिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ ।
झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशाेधन उधाेग निर्माण भैसकेको छ । उद्दोगले नेपालमा अलैंचीलाइ चार प्रकारमा वर्गीकरण गरेर खरिद गर्ने प्राबधान बनाएको छ । उधाेग सन्चालक निर्माण भट्टका अनुसार ठूलो अलैंची ,मझैला अलैंची ,सानो अलैंची र सामन्री अलैंचीका रुपमा उद्दोगले खरिद गर्ने छ ।
यस्तो अलैंची प्रशोधन गर्ने उधाेग विभिन्न प्राबधान छ्न । गुणस्तरीय अलैंचीलाई १००/१५० ग्रामको प्याकिङ गरेर निर्याद गर्ने छ ।
अर्को प्रशोधन मार्फत ड्र्स ´बनाउने उद्योगको योजना छ । यस्तै अलैंचीलाईमाउथ फेबर´ बा मुखलाइ सुगन्धित बनाउनको लागि अलैचिको सानो गेढालाइ प्रसोधन गरेर बितरण गर्ने प्राबधान छ । ” हामिले मुखमा गन्ध चाक न पाउनको लागि `सिल्भर कोटेड´ मा अलैंचीको सानो दाना मिसायर बनाउछौ।” सन्चालक भट्टराईले भने ” यो प्रबिधी सबै भन्दा लाभदायिक हुने गर्दछ यसैले यसको स्वदेशमै धेरै निर्यात हुन सक्छ । “
अहिले सम्म अलैंचीलाई प्याकेजिङनै नगरी बोरामा हालेर बिदेश निर्यात गरिन्छ । यसरी निर्यात गर्दा सिमा समस्या देखि अलैंचिको भाउमा समेत तलमाथी समेत हुन आउन सक्छ । नेपालमै उधोग सन्चालन भए पछि यस्ता समस्या न्यूनीकरण हुने व्यावसायिको अनुमान छ ।
” एकैचोटी सबै अलैंची नेपालमै प्रशोधन गर्न सकिँदैन र एउटा उद्योगले मात्र सम्भावना पनि छैन ” ।सन्चालक भट्टराईले भन्नू भयो ,”उद्योगको नमुना प्रशोधन भै सकेको छ । उद्योगमा प्रसोधन भएका बस्तु बाहिरि देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आवान समेत गरिएको छ । मुख्य गरि अलैंची जन्य पदार्थको बजार नेपालमै केन्द्रित गरिने छ ।भने बाकी बजार भारत,पाकिस्तान ,युएइ,युरोपेली मुलुक र अमेरिका हो ।”हाम्रो उद्योगले हाल प्रमाणपत्र पनि लिइसकेको छ । बाहिरी देशको मापदण्डअनुसार भैसक्यो” उनले भने । उद्योग अहिले अलैंचीको मात्र प्रशोधन गरेर बेच्ने योजना रहेको भट्टराई को भनाइ छ । यो उद्योगले मात्र देशभरमा उत्पादित १५ प्रतिशत अलैंची प्रशोधन गर्न सकिने भट्टराईको जिकिर छ । स्वस्थकर चिज निर्माण हुने भएकाले उद्योगबाटै प्रशोधित धेरै सामाग्री नेपालमै खपत हुने भट्टराईको भनाइ छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

प्रदेश १ मा थप १०२७ जना कोरोना संक्रमीत

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

भोजपुर सदरमुकाममा आगलागी १ घर जलेर पुर्ण रुपमा नष्ट

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

इटहरीमा सवारी दुर्घटना बाबू छोराकै मृत्यु

प्रकाशित मिती : २०७७ माघ २४ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: