. असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि


भोजपुर भदौ २९
६ महिना देखि नियमित रुपमा बन्द गरिएको आन्तरिक उडान दसैं आए संगै दसौंलाई मध्यनजर गर्दै असोज को दोश्रो साता देखि आन्तरिक उडान संचालनमा ल्याउने भएको छ । हाल सरकारले अन्तरास्ट्रिय उडान ,उद्दार र ब्याबसायिक खोले पनि अन्तरिक तर्फको उडान भने बन्दरहेको छ । सरकारले यश अधि पट्क पट्क धेरै चोटि आन्तरिक उडान खोल्ने आश्वासन दिदै आए पनि हाल सम्म आन्तरिक उडान बन्दनै छ । अब सरकारले आन्तरिक उडान बन्द गर्दैमा कोरोना रोकथाम हुदैन भन्ने निश्कर्षमा पुगेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखलेल नेतृत्व कोभिड १९ सन्कट ब्यबस्थापन सन्चालन केन्द्रको बैठकले राजधानी सहित ७ ओटै प्रदेशको ७७ ओटै जिल्लाको सामुदायिक स्तरमा फैलिरहेको कोरोना भुसको आगो जस्तै फौलिरहेको निश्कर्ष सहित हवाइ उडान खोल्न सरकारलाई तिथिसार्न सुझाब दिदै आएको थियो। अब भने आन्तरिक तर्फको उडान समेत निश्चित मापदण्डको आधारमा खोल्न सरकारलाइ दबाब थपिदै गएको बुझिएको छ ।
सस्कृती ,पर्यटन तथा नागरिक उडान मन्त्रालय श्रोतका अनुसार यश अधि पनि सरकारको हवाइ उडान भर्न विभिन्न निजि विमान कम्पनीलाई अनुमती दिइसकेको र निजि विमान कम्पनीले टिकट समेत बेचिसकाले उडान र यात्रु संख्या तोकेर सेवा सन्चालनको तयारीमा सरकार रहेको छ । यातायातका व्यावसायी समेत लामो दुरिका सार्बजनिक साधन सन्चालनको तयारीमा समेत पुगिसकेको अबस्थामा हवाई उडान निर्देशिका अनुसार उच्च स्वास्थ सतर्कता अपनाउदै सेवा सन्चालनमा ल्याउनु पर्नेभन्दै बायुसेवा कम्पनी र पर्यटन ब्यबसायी दैनिक जसो मन्त्रालय धाइरहेको श्रोतको भनाइ छ ।
`आन्तरिक तर्फका उडान खोल्न स्वास्थ प्रोटोकल सहित बिमानस्थलमा स्वास्थ दुरि कायम राख्ने लयाएत तयारी छ ,´ नाम नछाप्ने सर्तमा श्रोतले भन्यो ,लकडाउन अधि हुँदै आएका दैनिक उडान तथा अवतरण संख्यामा समेत कटौती हुन सक्छ । स्वास्थ मापदण्डसहित देसभरका विमान स्थल उडानको लागि तयारी रहेको अबस्थामा आन्तरिक उडान रोक्दा महामारी रोकिन्छ भन्नू तार्किक नभएको भन्दौ विमान कम्पनीहरुले मत्रालयमा दबाब दिदै आएका छन । उनिहरुले निजि गाडी,एम्बुलेन्स ,तरकारी बोक्ने गाडिमा घन्टौ यात्रा गराएर एक ठाउँ बाट अर्को ठाउमा जादा कोरोना नफैलने तर सुरक्षाका सबै मापदण्ड पुर्याएर अधिकतम एक घन्टा को यात्रा गराउछौ भन्दा कोरोना फैलने सरकारको गलत सोचाइ रहेको तर्क दिदै आएका छन ।
नागरिक दैनिकबाट


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखी सरकारले ऋण दिने भएको छ

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सिफारिस

एमालेका नेता नवराज संकरको कोरोना को कारण निधन

प्रकाशित मिती : २०७८ जेठ २ गते , आइतबार

प्रहरिले सहुलियत रुपमा घर बनाउन ऋण पाउने

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

पुर्बी पहाडी जिल्लामा हिमपात -सिद्धकाली डट कम

प्रकाशित मिती : २०७७ फागुण ८ गते , शनिबार

संसद विघटन बदर गर्ने सर्बोच्चको फैसला

प्रकाशित मिती : २०७७ फागुण ११ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: