. असोज १ गते बाट सार्बजनिक बस सन्चालन::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

असोज १ गते बाट सार्बजनिक बस सन्चालन


भोजपुर / पृथ्वी राजमार्ग बस संन्चालक कम्पनी प्राइभेट लिमिटेडले असोज १ बाट आफ्ना बस संचालन गर्ने तयारि गरेका छन।
पृथ्वी राजमार्ग बस संन्चालक कम्पनी प्राइभेट लिमिटेडका सन्चालक अध्यक्ष योगेन्द्र बहादुर केशिले सरकारले यातायात सन्चालनका लागि अनुमती नदिए पनि सवारी साधन संचालनमा ल्याएरनै छड्ने बताएका बताए । “हाम्रो स्पष्ट कुरा असोज १ गते बाट बस सन्चालनमा ल्याएरनै छाड्छै । सरकारले नचला भने पनि हामी गाडी निकाल्छै उच्छ स्वास्थ सुरक्षा अपनाएर गाडी चलाउछै” उनले भने, सरकार रोकेर हामी रोकिने वला छैनौ´। अध्यक्ष केसीले भने सरकाले आफुमाथी कारभाइ गर्न थाले पनि यसको भागिदार बन्न तयार रहेको बताए।कुनै पनि हालतमा निणय बाट पछि नहट्ने उनको अडान छ। १ सय ७० दिन लामो बन्दाबन्दिमा बस्दा राज्यले कुनै राहतको पनि ब्यबस्था नगरेको भन्दै उनले गुनासो पोखे । बैंक तथा बित्तीय संस्था को बारेमा पनो स्पष्ट नीति न ल्याउदा यातायातका मजदुरहरु भोक भोकै मर्नु पर्ने अवस्था आएको जिकिर गर्नु भयो।गाडी घर राखेर कबाडी बनाएर हाम्रा मजदुरलाई भोकै राखेर मार्ने र मर्ने पक्षमा हामी छैनौ । अब हामी भोकले मर्ने भन्दा कोरोना रोगले मर्न तयार छौ,´उनले भने राज्यले अब के बुझोस भने बिरामिलाइ ठुनेर राख्यो भने त्यस्ले घाटिमा समात्छ भने जस्तै , कुनै पनि बाहाना हामी कुनै पनि सवारी साधान रोक्दैनौ ।´सार्बजनिक यातायत सन्चानमा ठुनछेक भइ रहदा प्राइभेट गाडिहरुले भने निर्बाध रुपमा यात्रु बोकेको उनको आरोप छ । उनले पुर्ण रुपमा सुरक्षा सतर्कता अपानएर यातायात सन्चालनमा ल्याउने तयारी रहेको उनले बताए। २ वटा सिटमा १ जना यात्रु लाई मात्र सिटमा राखी सवारी संचालनमा ल्याउने उनले बताए। ४० सिटमा २० जना मात्र यात्रु राखेर हामी संचालनमा ल्याउछौ । सरकार को हामी प्रतिको दृस्ठिकोण के हो ? ब्यबसाय प्रतिको दृस्ठिकोण के हो ? हामी बुझन सकिरहेका छैनौं ´उनले भने ।
उनले यातायात व्यावसायि कसैको प्रलोभनमा, त्रास दबाबमा परेर सवारी घरमै थन्काएर नराख्ने जिकिर गरे । राज्यले केही गरेमा आफू तयारी अबस्थामा रहेको उनले बताए ।
पृथ्वीराजमार्ग बस व्यावसायि कम्पनिले यातायात सन्चालनमा ल्याउने तयारी थाले पनि पोखरा बस ब्यबसाय कम्पनिले भने सरकारी निर्णय पर्खेर बसेको छ । यातायात सन्चालन सम्बन्धि सरकारको स्पष्ट धारणा आय पछि मात्रै सन्चालनमा आउने कम्पनिका सन्चालनका अध्यक्ष देवा प्रसाद गुरुङले बताए । जिल्ला संकट ब्यबस्थापन केन्द्र कास्की को बैठकले २ हप्ता लामो निषेधाज्ञा जारी गरेको छ । जस्को भदै २७ गते १२ बजे राती म्याद सकिदै छ ।
प्रमुख जिल्ला अधिकारी ज्ञान् प्रसाद ढकाले यातायात सन्चालन अनुमती बारे कुनै निर्णय नभएको जान्कारी दिनु भयो।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

भोजपुरमा थप २३ जना कोरोना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

पुर्बी पहाडी जिल्लामा हिमपात -सिद्धकाली डट कम

प्रकाशित मिती : २०७७ फागुण ८ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: