. आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित


भोजपुर असोज ५
सोमबार नेपालमा १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित थपिएका छन । स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा जागेश्वर गौतमका अनुसार देश भरका प्रगोगशालामा ९ हजार ५ सय ३३ जनाको नमुना परिक्षण गर्दा काठमाडौ उपत्यका मा ६ सय ७४ सहित देस भर १ हजार १ सय ५४ जनाको नमुना पोजेटिभ पाइएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रलायका तथ्यांक अनुसार आज सम्म कुल सन्क्रमितको संख्या ६५ हजार २ सय ६७ पुगेको छ । त्यि मध्य ४सय २७जनाको मृत्यु भएको छ भने ४७ हजार २ सय ३८ जनाको मृत्यु भएको छ । आज थप १६ जनाको मृत्यु भएको छ भने १ हजार ५ जना कोरोना मुक्त भएका छन । आज ज्यान गुमाउने झापाका ७२ बर्षिय पुरुष ,सुनसरिका ४९ बर्षक पुरुष ,पर्सामा ८८ बर्षका पुरुष ,भक्तपुरमा ६२ र ८४ बर्षका पुरुष ,काठमाडौ मा ५८ र ७३ बर्षका पुरुष ,मकवानपुरमा १७ बर्षकि युवती ,ललितपुरमा ५८ बर्षकि महिला र ६१ बर्षका पुरुष , चितवनमा ५५ बर्षको पुरुष ,दोलखामा ५२ बर्षकि महिला,रुपन्देहीम ६७ बर्षका पुरुष ,बाकेमा ५० र ५९ बर्षका पुरुष रहेका छन ।
अहिले सन्क्रमितको संख्या १७ हजार ६ सय ११ पुगेको छ भने ७ हजार ४ सय ३ जना क्वारेन्टिनमा छन । सन्क्रमितक्क संख्या मध्य १ सय १६ जनाको आओसियुमा उपचार भैरहेको छ भने ३१ जनाको भ्यन्टिलेटरमा उपचार भै रहेको छ । आज सम्म ९लाख २३ हजार ८ सय २३ जनाको पिसिआर विधि बाट कोरोनाको परिक्षण गरिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

संखुवासभामा एकै दिन कोरोना संक्रमण बाट २ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ७ गते , शुक्रबार

सिफारिस

तनहुँमा रुखमाथी बनेको घर आकर्षक बन्यो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

भोजपुरका २५ बर्षिय युवक करिब चार महिना देखि बेपत्ता

प्रकाशित मिती : २०७७ फागुण १६ गते , आइतबार

भारतमा कोरोना संक्रमितको संख्या घट्यो

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: