. आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन


एजेन्सी / सन्सारमा सबौ भन्दा पहिले कोरोनाविरुद्ध को भ्याक्सिन घोषणा गरेको रुसले आजदेखी रुसले आम जनमानिसलाइ खोप दिने थालेको छ । स्तुपनिक – भि नामक भ्याक्सिन आज देखि आममानिसले लगाउन थालेका अन्तरास्ट्रिय सन्चारमाध्यमले खबर लेखेको छ । सुरुवाती चरणमा विभिन्न प्रश्न उठे पनी रुसले आफू बचाउ गर्दै भ्याक्सिनको प्रभावकारिताको बिषयमा पछि बताउने भएको छ । यो भ्याक्सिन मस्कोमा सुरुमा ४०हजार जना मानिसलाइ भ्याक्सिन लगाउन सुरुगरिने जनाएको छ ।
दोश्रो डोज २१ दिनपछी दिइने खबरमा उल्लेख छ । मस्कोमा उपमेयर अनास्तासिया राकोभाले राजधानिमा पहिलेनै केही स्वयमसेवकलाइ दिइएको र अहिले नागरिकलाइ दिइएको बताए । यो भ्याक्सिन विरुद्ध विभिन्न २६ देशका बैज्ञानिकले द लसेन्टमा ओपन लेखेपछि सर्बसाधरणलाइ दिन थालेको सन्चारमाध्यमहरुमा खबर छापेको छ ।
पत्रमा क्लिनिकल परिक्षण ,प्रभावकारिता, परिक्षण डाटालगायतका बिषयमा बैज्ञानिकले विभिन्न प्रश्न उठाउन थालेका छन । बैज्ञानिकले लेखेको पत्र एनरिको बुकि नामाक बैज्ञानिकले सार्बजनिक गरेका छन । यो पत्र मेडिकल जर्नलमा छापिएको एक अध्यनमा रहेको र वास्तविक डाटा नभएकोले कुनै निष्कर्षमा पुग्न नसकिएको उल्लेख छ । भ्याक्सिन बनाउने गामोलिया ईन्स्टिच्युले बैज्ञानिकहरुले आरोपको खण्डन्न गरेका छन ।
उपनिर्देशक डेनिस लङगनाेभले बैज्ञानिकले लेखेको पत्रमा कुनै आधार न भएको बताएका छन । रुसले पहिलो खोप मंगल्बार आम मानिसमाका लागि बजारमा ल्याएको थियो । भ्याक्सिन तेश्रो क्लिनिकल परिक्षणमा नपुग्दै बजारमा आएको हो । तेश्रो तहको परिक्षणले मानिसमा हुने साइड इफेक्ट र प्रभावकारिताको बिषयमा जानकारी पाउन सकिन्छ ।
तेश्रो तहको परिक्षण पछि सबै नतिजा ठिक भए मात्र यस्का सबौ डाटाहरुको अध्यन गरेर भ्याक्सिनलाई अन्तरास्टिय मान्यता दिइने गरिन्छ । रुसि स्वास्थ मन्त्री मिखाइल मरास्कोले ३१ हजार भोलिएन्टरमा २६ अगस्ट देखि भ्याक्सिन परिक्षण गर्न थालिएको अन्तरास्ट्रिय खबरमा उल्लेख छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

स्वास्थ स्वयंसेविकाको यातायात खर्च १२ हजार पुर्‍याइयो

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

प्रदेश १ मा कोरोनाको संक्रमण दर घट्यो ४९२ जनाको पिसिआर

प्रकाशित मिती : २०७७ मंसिर २० गते , शनिबार

धनकुटाको रुद्रबारिबा २ वटा बस एक आपसमा ठोकिदा ७ जना घाइते

प्रकाशित मिती : २०७८ बैसाख १६ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: