. एका बिहाननै भुकम्प को ठूलो धक्का मानिसहरु त्रासित::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

एका बिहाननै भुकम्प को ठूलो धक्का मानिसहरु त्रासित


बुधबार बिहाननै सिन्धुपाल्चोक केन्द्र बिन्दु भएर भुकम्प को धक्का गएको छ । सिन्धुपाल्चोक को राम्छे आसपासमा केन्द्र बिन्दु भएर ६ रेक्टर स्केलको भुकम्प गएको राष्टिय भुकम्प मापन केन्द्रका प्रमुख लोकबिजय अधिकारिले जानकारी दिए । उनका अनुसार ५ बजे र १९ मिनेट जादा भुकम्प गएको हो ।
अधिकान्स सर्बसाधरण घर भित्रै सुतिरहेको बेला भुकम्प गएर मानिसलाइ त्रासित बनाएको छ । भुकम्प को कडा झड्का सहित काठमाडौ लगायत देश भरिनै कम्प गएको छ । भुकम्प बाट अहिले सम्म के कति क्षेती भयो भन्ने बिषयमा कुनै समाचार आएको छैन ।
२०७२ साल पछि ५ रेक्टर सम्मको भुकम्प गएता पनि ५ रेक्टर भन्दा माथिको भुकम्प लामो समय पछि गएको हो।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

सर्वोच्च अदालतद्वारा संवैधानिक इजलास गठन

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आफू बस्ने बिल्डिङ बाट खसेर भोजपुरका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: