. एक करोड माथिको खानेपानीको योजना सप्पन्न::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न


भोजपुर । पुर्बी पहाडी जिल्ला भोजपुरको रामप्रसाद राई गाउपालिकाको ४ नम्बर वडा दलगाउमा रु १ करोड बढी लागतमा भुमेथिन लिफ्टिन आयोजनाको काम सम्पन्न भएको छ । भुमी ब्यबस्थापन तथा गरिब निबारण मन्त्रालयले रु ७१ लाख ,प्रदेश १ सरकारको ६ लाख ९० हजार, गाउपालिका र वडा कार्यलयको रु २३ लाख गरि एक करोड ९० हजार बराबरको आयोजनाको काम सप्पन्न भएको गाउँपालिका उपाध्यक्ष सम्झनाराइले जानकारी दिनु भयो ।
आयोजनाबाट बिगतका बर्षहरुमा पानीको अत्यन्तै झेल्दै आएका १२० परिवार प्रत्यक्ष लाभाम्बित भएका छन् । दलगाउको सबुवा खोलाबाट करिब ५५० मिटरको उचाईमा चारवटा रिर्जब ट्याङ्की निर्माण गरेर पानीलाई बस्तिसम्म ल्याईएको वडाध्यक्ष फौदङ्सि कार्कीले जानकारी दिनु भयो । निर्माण सन्पन्न भएसङ्गै आयोजनाको साम्सद सुदन किरातिले उट्घाटङ्न गर्नु भएको छ । लिफ्टिन खानेपानी आयोजनाको काम २०७६ जेठ बाट सुरु भएको थियो।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

खोटाङमा १० बर्षे बालकको करेन्ट लागेर मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २२ गते , बुधबार

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

काभ्रे केन्द्र बिन्दु भएर आज बिहान् १०:०५ मा भुकम्प गयो ।

प्रकाशित मिती : २०७७ चैत्र ५ गते , बिहिबार

होलि खेल्ने क्रममा ग्याङ फाइट हुदा २ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १६ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: