. एक सय भन्दा कम शय्याका अस्पताल वा स्वास्थ चैकिको जग्गाको मापदण्ड हेर्नुस् स सेयर गर्नु होस::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

एक सय भन्दा कम शय्याका अस्पताल वा स्वास्थ चैकिको जग्गाको मापदण्ड हेर्नुस् स सेयर गर्नु होस


सरकारले एक सय शय्या भन्दा तलका अस्पताल तथा स्वास्थ चौकिका लागि आवास्यक पर्ने मापदण्ड परिवर्तन गरेको छ । मन्त्री परिषद्को बैठकले ९९ शय्या सम्मका प्राथामिक अस्पताल र स्वस्थ्य चौकिको भवन पुर्बधारको डिजाइ तथा निर्माण सम्बन्धी निर्देशिका परिवर्तन गरेको हो ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद् बाट पास भएको निर्देशिका भवन निर्माणका लागी आवश्यक पर्ने जग्गा सम्बन्धि ब्यबस्था परिवर्तन गरेको छ । संसोधित निर्देशनका अनुसार भवन निर्माणका लागि बिगतमा भन्दा धेरै कम जगा भए पनि अस्पताल र स्वास्थ चौकी बनाउन सक्ने ब्यबस्था छ ।
मन्त्री परिषद् बाट पास गरिएको भवन स्वास्थ पुर्बधारको डिजाइन तथा निर्माण सम्बन्धि (पहिलो संसोधन )निर्देशिका ,२०७७ अनुसार क´ बर्गका १ देखि ९९ शय्या सम्मका अस्पतालहरु ( १ लाख देखि३ लाख सम्म जनसंख्या भएको क्षेत्रमा) बनाउदा २८ रोपनी जग्गा भए पुग्ने ब्यबस्था गरिएको छ । यश अघि अस्पतालका लागि ३५ रोपनी जग्गा आवश्यक पर्ने ब्यबस्था थियो । २६ देखि ५० शय्या सम्मको अस्पताको लागि १२ रोपनी जग्गा भए पुग्ने ब्यबस्था गरिएको छ । यश अधि अस्पतालको लागि १५ रोपनी जग्गा भए पुग्ने ब्यबस्था गरिएको थियो । १५ देखि २५ शय्याका अस्पतालकालागी ९ दशमलव ६ रोपनी जगा भए पुग्ने ब्यबस्था गरिएको छ । यश अघि १२ रोपनी जग्गा चाहिन्थ्यो । यस्तैख´ बर्गका १५ शय्याका अस्पताललाई ७ दशमलव २,१० शय्याका अस्पताललाई पनि ७ दशमलव २, र ५ शय्याका अस्पताललाई ५ दशमलव ६ रोपनी जग्गा भए पुग्ने भएको छ ।
स्वास्थ चौकिको हकमा टाइप ए लाई ३ दशमलव २ ,टाइप बि लाई १ दशमलव ६,टाइप सि लाई १ दशमलव २ र टाइप डि लाई शन्य दशमलव ८ रोपनी जग्गा भए पुग्ने ब्यबस्था गरिएको छ ।

हेर्नुस् नया ब्यबस्था

पुरानो ब्यबस्था


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: