. एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने


भोजपुर २८

कागेश्रोरी मनोहरा नगरपालिकाले पहिलो पटक नया प्रबिधि बाट कोरोना परिक्षण गर्ने भएको छ । नेपाल सरकारबाट मान्यता प्राप्त एन्टिजेन प्रबिधिबाट २ हजारमै कोरोना परिक्षण गरिने भएको हो । नगरपालिका ६ स्थित मुलपानी नगर अस्पताल बाट असोज १ गते देखि सेवा सुरु गरिने नगरपालिका मेयर कृष्णहरि थापाले जानकारी दिए।
`नगरपालिकाले नेपालमा पहिलो पट्क एन्टिजेन प्रबिधी बाट दुई हजारमै परिक्षण गर्न गहिरहेका छौ उनले भने’ मुलपानी नगर अस्पतालबाट यो सेवा असोज एक गते देखि सुरु हुदै छ । रिपोर्ट आउनको लागि रिपोर्ट आउनको लागि २४ घन्टा नकुर्नु पर्ने यो सेवा सस्तो सरल र छिटो भरपर्दो हुने बिश्वास लिएका छौ
उनले एन्टिजोन प्रबिधिबाट कोरोना परिक्षण गर्न चाहाने जो- कोहिलाइ मुलपानी नगर अस्पतालमा सम्पर्ग राख्न समेत उनले अपिल गरेका छ्न । यश अधि नगरपालिकाले नगरपालिकाको लागि निशुल्क रुपमा सेवा दिदै आइरहेको थियो ।
यहि भदै २५ गते स्वास्थ तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस भए नभएको पत्ता लगाउनको लागि द्रुत गतिमा एन्टिजोन प्रबिधी परिक्षण किट्ले स्वीकृती दिने निणय गरेको थियो । पिसिआर महँगो र परिक्षण लामो विधि र रिपोर्ट आउन लामो समय लाग्ने भए पछि एन्टिजोन बिधिबाट परिक्षण गर्न लागेको बताए ।
नगरपालिकामा शुक्रबारबाट १८२ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये ११४ जनाको डिस्चार्ज भएका छन भने हाल सम्म कोरोनाको कारण एक जनाको मृत्यु भएको छ । १६ जना सकृय बिरामी रहेको नगरपालिकाले जनाएको छ । ९र ६ नम्बर वडामा कोरोना सन्क्रमित बढी देखिएको छ । नगरपालिकाका अनुसार ९ जना नगर अस्पतालको आइसोलेसनमा छन भने ३७ जना होम आइसोलेसनमा रहेका छन ।
कागेव्श्ररि मनोहर नगरपालिकाले पहिलो पटक नया प्रबिधिबाट कोरोना परिक्षण गर्ने भएको छ । नेपाल सरकार बाट मान्यता प्राप्त एन्टिजोन प्रबिधीबाट २ हजारमै कोरोना परिक्षण गर्न लागेको हो । नगरपालिका ६ स्थित मुलपानी नगर अस्पताल बाट असोज १ गते बाट यो सेवा नगरपालिकाका मेयर कृष्णहरि थापाले जानकारी दिए । नगरपालिकाले पहिलो पटक एन्टिजोन प्रबिधी बाट परिक्षण गरिएको हो।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

भोजपुरमा घरगोठमा आगलागी करिब तिन लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

नेपाल-भारत बीचको मैत्रीपूर्ण खेल एक हजार तिरेर हेर्न पाइने

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: