. कक्षा १२ का बिद्यार्थिलाई खुसिको खबर सेयर गरै::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

कक्षा १२ का बिद्यार्थिलाई खुसिको खबर सेयर गरै


कोरोना भाइरसको कारण स्थगित गरिएको कक्षा १२ को परिक्षा लामो समय पछि पुर्णाङक ४० नम्बरको लागि अन्लाईन प्रणाली बाट हुने भएको छ । राष्ट्रिय परिक्षा बोर्ड्ले कोरोना महामारीको बढ्दो कारणले गर्दा देशभर परीक्षा लिन सक्ने स्थिति न भएकोलो निष्कर्ष सहित १०० पुर्णाङक मध्य ४० नबरको अनलाइन परिक्षा ,२० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कुल प्राप्तङ्कलाई बाकी ४० नबरको गणना गरि परीक्षा सम्पन्न गर्न सरकारलाइ सिफारिस गरेको छ ।
विषम परिस्थिति लाई मध्य नजर गर्दै परिक्षाबारे शिक्षा , बिज्ञान तथा प्रबिधी मन्त्रालयले मन्त्री परिषदमा प्रस्ताव पठाइ स्वीकृत गरे पछि निर्णय कार्यनयन हुने छ । मन्त्रालयका एक अधिकारिका अनुसार बोर्ड्को सिफारिस अनुसार सरकारले चाडै निर्णय गर्ने छ ।अनलाइनमा पहुच नहुने सुचना प्रबिधीका अन्य माध्यमलाइ पनि प्रयोग गर्न सक्ने गरि सरकारले बिध्यार्थी सिकाइ सहजीकरण निर्देशिका – २०७७ जारी गरि सकेको छ ।
बोर्डका कक्षा ११र १२ तहका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आज पत्रकार सङ कुरा गर्दै अन्य बिकल्प सम्भब न भए सम्म यस विकल्पबारे सरकारबाट निर्णय भए पछि आवाश्यक कार्यबिधिर प्रश्न प्रत्र बनाइ ४० नबरका लागि अनलाइन परीक्षाको तालिका सार्बजनिक गरिने बताउनु भयो ।
अनलाइन बाट परिक्षा हुदा बिध्यार्थि आफू बसोबास गरेको स्थान बाट निश्चित समयमा उत्तर तयार गर्नु पर्ने भए पनि पाठ्यसामग्री र श्रोत को उपयोग गर्न पाउने सुबिधा प्राप्त गर्ने छन । परीक्षा केन्द्र , गार्ड र सुरक्षाकर्मी नहुने भएकाले यो एक प्रकारको खुल्ला परीक्षा हुने छ ।
गत बैशाख ८ गते देखि तोकिएको सो परिक्षा चैत्र११ गते देखि भएको लकडाउनको कारण स्थगित गरिएको थियो। परिक्षामा कुल ४ लाख ३२ हजार विद्यार्थीले आबेद्न दिएका छन। बोर्ड्ले यहि भदै २५ गते सुचना प्रकाशन गरि कक्षा १२ का बिध्यार्थीलाई कोरोनाको महामारी ले गर्दा आफू अध्ययन गरेको बिध्यलय भन्दा अन्यन्त्र बसोबास गर्ने गरेकोले आफू बसोबास गर्ने स्थानिय तहमा सातदिन भित्रमा विवरण उपलब्ध गराउन आग्रह गरेको थियो ।
नियन्त्रण शर्माको अनुसार हालको स्थितिमा परीक्षा द्सै अधि हुने सम्भावना कम रहेको जानकारी दिनु भयो । यश अघि माध्यमिक परिक्षा एस ईइ कक्षा १०को परिक्षा सरकारको निर्णयको आधारमा बिध्यालयको आन्तरिक मुल्यांकनको आधारमा बोर्ड्ले प्रमाणित गरिसकेको छ भने कक्षा ११ पनि सोही तरिका बाट प्रमाणित हुने तथ्य भैसकेको छ । माध्यमिक तहको अन्तिम परिक्षा अन्तरास्ट्रिय मान्यता हुनु पर्ने भएकाले मिश्रित ढाचाबाट भए पनि बोर्ड्ले परिक्षा गराउने बिकल्प सुझाएको हो । मन्त्रालय परिक्षा बारे सुझाव दिन मन्त्रालयका अधिकारी र बोर्डका पदाधिकारी रहेको अलग अलग कार्यदल गठन गरेको थियो।
शिक्षा ऐन (२०२८) ( आठौं सम्सोधन ) २०७३ कार्यनयनमा आएपछी तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद खारेज भै राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको थियो । साबिकको परिषद द्वारा सम्पादन हुँदै आएका सम्बधन बिद्यालय अनुमती ,छात्रवृत्ति ,बिद्यालय संचालन सम्बन्धि कार्य स्थानिय तहबाट ब्यबस्थापन गरिने र पाठ्यक्रम निर्माण ,एवं समकक्षता निर्धारण सम्बन्धि कार्य पाठ्यक्रम बिकाश केन्द्रबाट सम्पादन हुँदै आएका छ्न ।
कक्षा १० र ११ को परिक्षालाई कानुनी सम्रचना तयार गरि प्रदेश र स्थानिय तहबाट सन्चालन गराउने तयारी भैरहेको बेला यश बर्षको कोरोना माहामारिको कारण आन्तरिक मुल्यांकनमा गएको छ भने आगमी बर्ष देखिको ब्यबस्थापनका लागि नितिगत र कानुनी प्राबन्ध हुने तयारी छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

एन्टिजोन प्रबिधिबाट अब २ हजारमै कोरोना भए नभएको पुष्टि गरिने

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

सिफारिस

भोजपुरमा थप २३ जना कोरोना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

इटहरीको एक प्लाइ उद्योगमा भीषण आगलागी

प्रकाशित मिती : २०७७ चैत्र २३ गते , सोमबार

भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते खुवाइने

प्रकाशित मिती : २०७७ चैत्र २६ गते , बिहिबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: