. काङ्ग्रेस परित्याग गरि कम्युनिस्ट ( नेकपा)मा प्रवेश गर्नेको लहर::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

काङ्ग्रेस परित्याग गरि कम्युनिस्ट ( नेकपा)मा प्रवेश गर्नेको लहर


भोजपुर असोज ,६
भोजपुरको पुर्बी पहाडी अरुण गाउपालिका वडा न ्-४ चरब्बीमा नेपालको दोस्रो ठूलो पाटी काङ्ग्रेस परित्याग गरि २ दर्जन भन्दा बढी मानिस कम्युनिस्ट नेकपामा प्रवेश गरेका छ्न। सोमबार वडा कमिटीले आयोजना गरेको बृहत पाटी पबेश कार्यक्रम मार्फत उनिहरु प्रबेश गरेको नेकपा अरुणगाउँपालिका ले जनाएको छ । ताराकुमार तामाङ्को नेतृत्वमा अर्जुनकुमार राई ,देब बाहादुर मगर ,सुमन नेपाली ,हेमराज परियार ,पुष्पराज सुन्दास ,सबिन थापा ,कालिबाहादुर तामाङ,गणेशबहादुर बिक ,देबि बहादुर दर्जी,बालकुमारी बिक,चित्र प्रधान ,लेखतजङ राई नेलपामा प्रबेश गरेका हुन।
त्यस्तै रबिन थापा , बालकुमार महत ,दलबाहादुर दर्जी ,प्रेमबहादुर तामङ,दिलबहादुर तामाङ ,जसबाहादुर तामङ,ज्ञानेन्द्र तामाङ,भरत तामाङ ,दिपक तामाङ,बलबहादुर तामाङ , खेत महत लगाएत नेकपामा प्रबेश गरेका हुन । नब प्रबेशिलाइ नेकपा केन्द्रिय सदस्य तथा भोजपुर इन्चार्ज तथा संघीय सुधन किराँतीले खादा ओडाएर पाटिमा स्वागत गरेका छन । कार्यक्रममा बोल्दै किरातिले नेकपा जनताकै पक्षमा धेरै काम गरिरहेको बताए । किरातिले भने ” नेपालमा कुनै पनि राजनैतिक पाटी राम्रो छैन ,तर पनि तपाइहरु नराम्रो मध्य छानेर आउनु भएको छ ,सबैलाइ स्वागत छ ,अब हामिले पाटी भित्रको खराब प्रबिधी हटाउन सबै आ आफ्नो ठाउँ बाट लाग्नु पर्छ । “
साम्सद किरातिले रियान क्षेत्रका काठका बिजुलिको पोल हटाउन पहल गर्ने बताउनु भयो । यस्तै क्षेत्रमा किरातिले यश क्षेत्रको चार कोठे पक्की बिध्यालय भवन निर्माणका लागि समेत पहल गर्ने बताउनु भयो । यहाँ बाट धेरै कुरा माग भएको छ ´ हुनत स्थानिय सरकार छ ,त्यस्ले पनि साना मसिना काम त गर्नु पर्ने हो ,तर स्थानीय सरकारले बिकास निर्माणको काममा बिबेद गरेको छ भन्ने तपाईहरुको मुख बाट सुन्दा दु:ख लागेको छ । तपाईहरुको धेरै माग मध्री दुई ओटा माग पूरा गर्न मेरो पहल रहन्छ । साम्सद "किरातिले भने "। त्यस्तै नेकपा संगठनका प्रमुख शरण राइले प्रबेश गर्ने हरुलाइ क्षमता र आवश्यकताको आधारमा जिम्मेवारी दिने बताए । राइले भने, तपाई हरु ढिलै भए पनि नेकपामा संगठित हुनु भएको छ , । तपाईहरुको क्षमता र सकृयताक आधारमा उचित जिम्मेवारी दिने छौ । तपाईं हरुले भोट दिइएर जिताएका नेपाली काङ्ग्रेसका नेतृत्वले बिकासमा विवेद गरेको छ । आफ्नो ठाउमा बिकास गर्ने पाटी नेकपा हो ,भनेर जुन निर्णय गर्नु भयो यो निक्कै सरहनिय छ । जनतालाइ भोटको आधारमा बिबेद गर्नु यो स्थानीय सरकारको गलत कार्य हो । यस्तै नेकपा सचीवालय सदस्य डिल्लिराम अधिकारिले गाउपालिकाले बिकासको गतिबिधी संचालन गर्दा समेत पाटिको आधार बिबेद गरेको बताए ।
आफू वडा अध्यक्ष भए पनि गाउपालिकाले बहुमतको आधारमा गलत निर्णय गर्दै जाने भएकाले जनता समस्यामा परेको बताए । उनले भने,” हाम्रो गजेन्द्र सरकार बहुमत दम्बको कारण गाउपालिकाका जनता पाटिको आधारमा स्वास्थिक भएका छन ,आफ्ना कार्यकर्ता लक्षित कार्यक्रम हुदा धेरै जनता सेवा सुबिधा बाट बन्चित हुनु परेको छ यसको लागि हामिले सामुदायिक स्थर बाट खबरदारी गर्न आवश्यक छ ,अहिले हाम्रो गाउपालिका प्रमुख कार्यकर्ता पोस्ने धन्दामा लागेका छन ।अनि कसरी दुर्गम ठाउमा बिकास हुन्छ ।
नेकपा अरुण गाउपालिकाका अध्यक्ष बलभद्र राइले गाउपालिकाले गरिरहेको खराबकामको बिषयमा खबरदारी गरिरहेको बताए । साथै उनले समृद्ध गाउपालिका निणयलाइ सबै एकै जुट हुनु परेको धारणा राखे । “अध्यक्ष राइले भने ,गाउपालिकाको धेरै काम राजनैतिक अबस्थाको आधारमा सन्चालन भएका छन । दुर्गम ठाउमा बिकास पुग्न सकेको छैन । तपाईं हामी एक भएर आगमी दिनमा राम्रो काम गर्ने मान्छे खोजनु परेको छ ।हामिले प्रतिपक्षयमा भएर पनि उच्चतहको नेतृत्व सङ जोडिएको बिकासका लागि धेरै पहल गरेर काम समेत गरिरहेका छौ। तर हाम्रो स्थानिय सरकारले हामिलाइ देख्दैन ।
यस्तै गाउपालिका सचिब नारायण घिमिरेले गाउपालिकाले जनताको भावना अनुसार काम गर्न सकेको बताए । रचनात्मक रुपमा गाउपालिकालाइ साथ सयोग दिदा समेत गाउपालिकाले त्यस तर्फ ध्यन नदिइएको उनको भनाइ छ । उनले भने ” गाउपालिकामा हामिले धेरै कुरामा सुझाब दिदै आएका छौ तर त्यस्को कार्यनयन हुन सकेको छैन ,यहाँ स्थानीयको समस्याको समाधानको लागि हामिले गाउपालिकालाई पट्क पटक पहल गरेका छौ ,गरिब बिपन्न तथा असाय जनताको समस्या नदेख्ने गाउपालिकाको आँखा खोल तपाइँहरुकोसाथ र सयोगको खाचो छ “


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पर्यटकको आकर्षक केन्द्र बन्दै च्याङ्ग्रे पोखरी

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सिफारिस

सडकको नालिमा डुबेर एक बालिकाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

साकेला कसरी उत्पति भए ।

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

उदयपुरमा बाढिले बगाउदा एक बृद्वको मृत्यु

प्रकाशित मिती : २०७८ असार १९ गते , शनिबार

राष्ट्रियसभा सदस्यमा निर्वाचित देवकोटाले आज सपथ लिदै

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भारत सरकारले किसानलाई आन्दोलन छाडेर बार्तामा आउन आग्रह गरेको छ

प्रकाशित मिती : २०७८ श्रावण ८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: