. कोरना भाइरसले ब्राजिललाइ उछिन्दै भारत दोश्रो स्थानमा::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

कोरना भाइरसले ब्राजिललाइ उछिन्दै भारत दोश्रो स्थानमा


भोजपुर । कोरोना भाइरस अर्थात (covit 19) सन्क्रमित संख्याको आधारमा तेश्रो स्थानमा रहेको भारत ब्राजिललाइ पछि पार्दै दोस्रो स्थानमा पुगेको छ। सोमबार अमेरिकालाई पछ्याउँदै भारत दोश्रो स्थानमा पुगेको हो।
जोन्स होप्किन्स बिश्व बिध्यालयले अधावधिक गरेको पछिल्लो तथ्यांक अनुसार भारतमा ४२ लाख ४ हजार ६१३ जना कोरोना सन्क्रमित पुगेका छ्न। भारत को लगतै पछि परेको ब्राजिलमा भने४१ लाख ३७ हजार ५२१ जना सन्क्रमित पुगेका छ्न । शिर्ष स्थानमा रहेको अ्मेरिका भने ६२ लाख् ७६ हजार ३६५ जना सन्क्रमीत रहेको बिश्वबिध्यालयको तथ्यांक छ ।

              मृतक तथ्यांकका आधारमा भने भा#रत तेस्रो स्थानमा नै छ । भरतमा ७१ हजार ६४२ जना सङ्क्रमितको  मृत्युु भएको छ भने ब्राजिलमा १ लाख २६ हजार ६ सय ५० सन्क्रमितको मृत्यु भएको छ शिर्ष स्थानमा रहेको अमेरिकामा १ लाख ८८ हजार ९८१ जनाको मृत्यु भयको तथ्यांक बिश्वबिध्यालय ले अध्यावधिक गरेको छ।
              भारतमा २४"घन्टामा ९० हजार बढी सन्क्रमित थपिएका छन। केन्द्रिय स्वास्थ मन्त्रालयले आज बिहान सार्बजनिक गरेको तथ्यांक अनुसार ९० हजार ८ सय २ सन्क्रमित थपिएका छ्न ।यस्तै २४ घन्टामा १ हजार १६ जनाको मृत्यु भएको छ । सबै भन्दा धेरै निको हुनेको संख्या भने ब्राजिल रहेको छ।।त्यहा ३५ लाख २२ हजार१५५ जना निको भैसकेका छ्न ।दोश्रो स्थानमा रहेको भारतमा ३२ लाख ५० हजार ४२९ जना निको भएका छन भने अमेरिकामा २३लाख १५ हजार९९५ जना निको भएका छ्न।
                हाल बिश्व भर २ करोड ७१ लाख ३ हजार बढी सन्क्रमित रहेका छन भने१ करोड ८१ लाख ३७ हजार बढी निको भएका छन। बिश्व भर मृतकको संख्या ८ लाख ८३ हजार ३९९ छ।
                यता नेपालमा भने समुदाय स्थरमा फौलिएको कोरोना भाइरस ले समाजमा नराम्रो असर परेको छ  दिनहु सन्क्रमित को संख्या १ हजार भन्दा माथी पुग्ने गरेको छ ।यस्तै नेपाल् मा पनि सन्क्रमित हुनेको संख्या ४७ हजार २ सय 36 पुगेको छ भने मृत्युु हुनेको संख्या  ३०० पुगेको छ नेपाल् मा निको हुनेको कुल संख्या ३० हजार ६ सय ६७ रहेको छ 


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

`एभोगार्ड´को व्यावसायिक खेती गर्दै भोजपुरको सानोदुङ्गमा

प्रकाशित मिती : २०७८ श्रावण ७ गते , बिहिबार

हतियार देखाएर लुटपाट गर्ने भोजपुर १ जना सहित पुरै गिरोह पक्राउ

प्रकाशित मिती : २०७८ श्रावण १४ गते , बिहिबार

प्रेमिको घरमा प्रेमिकाले गरिन आत्महत्या

प्रकाशित मिती : २०७८ श्रावण २६ गते , मंगलबार

सिफारिस

जनतालाई कोरोनाको खोपको खाली शिसी र हावा मात्र (कोरोना कथा)

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

राष्टिय जनगणना २०७८ वडा तह सम्मै प्रोफाइल बनाउने तयारी

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: