. गाउँपालिका उपाध्यक्ष चन्द्रमा राई को पार्थिव शरीर ३ बजे अन्त्येष्टि गरिदै::Online News
अषोज १, २०७८ शुक्रबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

गाउँपालिका उपाध्यक्ष चन्द्रमा राई को पार्थिव शरीर ३ बजे अन्त्येष्टि गरिदै


भोजपुर  असोज ४/   
हतुवागढि  गाउँपालिकाका अध्यक्ष चन्द्रमा राईको पार्थिब सरिरलाई आज अपरान्न हतुवागढि हतुवागढी गाउँपालिका वडा न. ४ स्थित उहाँकै जन्म स्थल नजिकै दासस्कार गरिने भएको छ ।

करिब एक हप्ता अघि सामन्री जोरो र पखालाका कारण प्राथमिक स्वास्थ चौकी घोरेटारमा भर्ना गरिए पछि उहाँमा जन्डिस देखिएको थियो । आबस्यक उपचार भै रहँदा जोरो र पखालामा सुधार भएतापनी अचानक blood pressure भएकोले तत्कालै बि.पि.कोईराला स्वास्थ बिज्ञान  प्रतिस्ठान धरान पुर्याई थप उपचार गरिएको थियो। प्रतिस्ठानमा थप उपचार पछी त्याहाबाट समेत बिराटनगर स्थित  न्युरो अस्पतालका लागि रेफर गरिएको थियो । सिहि अस्पतालमा उपचारका क्रममा असोज २गते राती उहाँको निधन भएको हो ।

भोजपुर खैराङ (हाल हतुवागढी-४) मा ४६ बर्ष अघि जन्मनु भएकी राई लामो समय देखि कम्युनिस्ट राजनितीमा होमिनु भएको थियो । तत्कालीन नेकपा ऐमालेको विभिन्न साङ्गठनिक जिम्मेवारी समालिरहनु भएको थियोे । यसै क्रममा उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा हतुवागढी गाउँपालिकाका लागि उपाध्यक्ष निर्वाचित हुनु भएको थियोे । निष्ठावान, सालिन, ईमानदार र कर्तब्य निष्ठ रजनैतिक छवि बनाउनु भएको राई भोजपुर जिल्लाकै महिला राजनैतिकर्मिहरुकालागी उदाहरणनिय नेता हुनुहुन्थ्यो । उहाँको निधन प्रती दु:ख व्यक्त गर्दै भोजपुर क्षेत्र न.२ का प्रदेश सांसद एबम प्रदेश न.१का मुख्यमन्त्री शेरधन राईले आफू स्तब्ध भएको कुरा व्यक्त गर्नु भएको छ।

राईको उपचारको क्रममा न्युरो अस्पतालका डाक्टरहरु सङ्ग परामर्श गरेको तथा अवस्था जटिल भएको बताउँदै गर्दा यथासक्य राम्रो उपचार गर्न आफुले सुझाएको समेत मुख्यमन्त्री  राईको भनाई छ ।  त्यस्तै भोजपुर क्षेत्र न.१का प्रदेश सामसद राजेन्द्र राईले चन्दमा राई आजको नेकपामा आबद्ध रहनु भएको उल्लेख गर्दै भन्नू भयो।”गुटबन्दीको कुरा कति सुनाए/ सिकाए होला, पदलाभको लागि कतिले उचाले/लोभ्याए होलान तर उहाले गुटको कुरा गरेको महत्वाकांक्ष देखिएको पद, पैसा , प्रतिस्ठाको लोभ गरेको कहिल्यै थाहा भएन सुनिएन ।कम्युनिस्ट पार्टी र आन्दोलन बिटुलिएको बेला कम्युनिस्ट पार्टी भित्र कम्युनिस्ट खोज्नु पर्ने बेला कम्रेट चन्द्रमा राईको निधन साच्चै अपुरणिए क्षेती हो।”

चन्द्रमा राई गाउँपालिका उपाध्यक्षका अलवा नेकपा जिल्ला कमिटी भोजपुरको सचिबालय सदस्य, वालाहाङ-सुनाहाङ  किरात राई उत्थान समाजको उपाध्यक्ष हुनुहुन्थ्यो । उहाको दु:खद निधनले हतुवागढी गाउँपालिकाभित्र असोज ४ र ५ गते सम्पुर्ण कार्यलयहरुमा बिदा गर्ने निर्णय गरेको छ भने नेकपा भोजपुर गाउँपालिका राष्ट्रिय महासघ लगाएतका विभिन्न संघ सस्थाले बिज्ञपति प्रकासित गरि उहाँ प्रती श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

राईको कोरोना परिक्षणका क्रममा उहाँको PCR Report भने Negative आएको छ भने कोरोना महामारिका कारण  अस्पताल हरुमा कैयौं खाले अमानबिए  ब्याबहार गरिएको तथा ज्यादै सम्बेलनसिल अबस्थाको बिरामिलाई समेत घन्टौं सम्म एम्बुलेन्स भित्रै राख्न बाध्य भएको कारण उचित उपचर हुन नसकेको परिवार आफन्त हरुको रहेको छ ।

नेकपा भोजपुरका अध्यक्ष तथा हतुवागढी गाउँपालिकाका  अध्यक्ष प्रेम कुमार राईका अनुसार ,”उपाध्यक्ष राईको पार्थिब शरीरलाई आज असोज ४ गते निम्नानुसार अन्तेस्टी गरिने छ।”
१) २०७७/०६/०४ गते बिहान ८:३० देखि ९:३० सम्म BPKISH को मर्चरी अगाडी  संक्षिप्त्त श्रद्धाञ्जली कार्यक्रम
२) हेलिकप्टर बाट ११:३० मा सुनाहाङ खेलमैदानमा सब अवतरण र निबास हतुवागढी ४ फलाम ढुङ्गामा आफ्नो सस्कार कर्यक्रम अपरान्ह १:३० सम्म
३) अपराह्न २:०० देखि ३:३० बजेसम्म  सोही वडाको साकेन्वा खेल मैदान चन्डी डाडामा उहाँको पार्थिब शरिरलाई अन्तिम श्रद्धाञ्जली सहित समाधिस्थ गरिने छ।

   नोट:- उपस्थित सबैलाई माक्स र भौतिक दुरिको पालना गर्न अनुरोध छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

भारतीय कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण निधन

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

कृशलाको चौधरीको हत्यारा सार्बजनिक

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

ट्याक्टरले किच्दा चालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

आज ३१ सय १४ संक्रमीत थपिए सङ्गै १६ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण ९ गते , शनिबार

भारतीय कारखानामा आगलागी ठूलो मानवीय क्षेती

प्रकाशित मिती : २०७८ जेठ २५ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: