. चहलपहल बढे पनि बिराटनगरमा खासै ब्यपार बढेन::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

चहलपहल बढे पनि बिराटनगरमा खासै ब्यपार बढेन


भदौ २५/ लकडाउन र निशेधज्ञा खुले संगै बिराठनगर बजार खेत्रमा चहलपहल सुरु भएको छ । चहलपहल सुरु भए संगै महिनै सम्म लकडाउन र निशेधज्ञाको ओझेलमा परेका साना तथा मझैला उद्योगलाई केही राहातको महसुस भएको छ ।
बिराटनगरमा कपडा पसल गर्दै आएका राम प्रसाद लुइँटेलले छ महिना पछि पूरा दिनभर पसल खोल्न पाउँदा खुसी त भएका छन । तर ब्यबसाय भने खासै चहलपहल भएता पनि ब्यपारी भने संतुष्ट भएनन । ” ब्यबसाय धरापमा परेको थियो उनले भने ७ बजे सम्म पसल खोल पाउँदा केही राहात मिलेको बताउछन । पसलमा ग्राहक आउन थालेको उनले बताए । ” पसलमा फाट्टफुट्ट ग्राहक आउन थालेको । छन तर बिराटनगर बाहिराका छैनन ,” छ मैना सम्म लकडाउन को ओझेलमा परेका फेरि पनि लकडाउन हुन्छकि भन्ने चिन्तामा छन ।
बिराटनगरको रङेली रोडमा चस्मापसल ब्यबसाय गर्दै आएका अर्का नारायण पराजुली अलिक सहज भएको बताउछन। बजार खुलेपनी खासै ग्राहक न आएता पनि अलिक सहज भएको बताउछन । उनले भने ” २-४ जना आएता पनि अलिक थोरै व्यापार हुने आश रहेको बताउछन ” अर्का जुत्ता चप्पल र कपडा पसल गर्दै आएका उतम भुजेलको पनि उस्तै भोगाइ छ ।पहिलो पट्क लकडाउन खुले पनि ब्यपार स्थानिय बाट मात्रै केही प्रतिशत चलेको बताउछन तर ब्यपार भने धनकुटा भोजपुर तेह्रथुम सम्म आफ्नो सामान ढुवानी भएर जान्थ्यो तर अन्त बाट ब्यपार न भए पनि बिराटनगर क्षेत्र बाट राम्रोनै चलेले पनि पहिलाको तुलनामा ६५% कम भएको बताउछन ।
इलेक्टि्रकल पसल भएका अर्का तिर्थ गौतम बजार खुलेता पनि ब्यपार भने खासै न भएको बताउछन ।पसल खोल्न पाएता पनि खासै सहज न भएको बताउदै उनले भने ” फेरि लकडाउन न होस ” सामुदाय स्तरमा फौलिएको कोरोना भाइरसको संक्रमण सामुदय स्तरमा फैलिए पछि पसल बन्दा गरिएको थियो ।अहिले पनि कोरोना भाइरस केही सुधार न भएता पनि सर्बसाधरण रोगले भन्दा भोकले मर्ने भन्दै चहलपहल बढेको छ तर चहलपहल बढे पनि संक्रमणको जोखिम भने तिब्र रहेको छ । चहलपल बढेता पनि मानिसहरुले खासै सुरक्षाको साधन अपनाएका छैनन । सुरक्षाको साधन प्रयोग न गरि माक्सको समेत प्रयोग नरेकोले फेरि पनि लकडाउन गर्नुपर्छकि भन्ने विषयमा बुद्दिजिबी, समाजसेवि हरुको कुरा रहेको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: