. चिनमा फेरि पुरुषमा बाझोपन देखिने रोगको त्रास::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

चिनमा फेरि पुरुषमा बाझोपन देखिने रोगको त्रास


भोजपुर असोज-५
कोरोना भाइरस चिनको मुहान बाट सुरु भै हाल बिश्वमा निक्कै आतंक मचाइरहेको छ यस्को नियन्त्रण गर्ने क्रममा चिनमा हजारौं मानिसाइ ब्याक्टेरिएल संक्रमण बाट हुने रोगलागेको बातएको छ । ग्रान्सु प्रान्तको राजधानी लन्झौको स्वस्थ आयोगका अनुसार हाल सम्म ३हजार २ सय ४५ जना लाई ब्रुसेलोसिस रोग लागेको हो । ब्रुसेला ब्याक्टेरिया बोक्ने पशुका सम्पर्कमा आएमा यो रोग लाग्ने हुन्छ ।
ब्रुसेला जिबनको जीवाणुहरुको समुहले गर्दा ब्रुसेसोलिस रोगलाइ माल्टा ज्वोरो वा मेडिटेरियन ज्वोरोको रुपमा चिनिन्छ । मानिसहरु सुगुर ,बाख्रा ,कुकुर,भेडा सन्क्रमित पशुहरुको नजिक आउदा मानिसहरु यो रोगको सिकार हुने गर्छन । यो रोग मानिस बाट हुने प्रजनन प्रणाली एक दमै कम छ । मानिसहरुले सन्क्रमित खाना,वा दुध्जन्य खाना खाएमा जीवाणु भएको हावा बाट रोग् सर्छ । रोगको लक्षण देखा पर्न केही समय लाग्न सक्छ ।
रोग लागे पछि ज्वोरो ,कमजोरी ,टाउको दुख्ने ,मान्सपेशी दुख्ने,थकान फ्लु जस्तो लक्ष्यण देखा पर्न सक्छ । रोगलागेको केही पुरुषहरुमा बाझोपन,एन्सेफलाइटिस र म्यानिजाइजिस जस्ता गम्भीर लक्षण हरु समेत देखाउन सक्छ । ब्रुसेसोलिस ब्याक्टेरिया हरु भएको हावामा सास फेर्दा रोग फैलिन सक्ने संक्रमणका श्रोत गत बर्ष बायोफार्मासिटिकल कम्पनिका कारण भएको बताएको छ ।गत बर्ष जुलाइ र अगस्ट महिनाको बिचमा सुरु भएको ब्याक्टेरिया हरु भएको हावा बाट फैलन सक्ने बताएको छ ।
गत बर्ष जुलाइ र अगस्ट महिनाको बिचमा कम्पनिका पुराना किटाणुनासक हरु र सेनिटाइजर हरु ब्रुसेला भ्याक्सिनको उत्पादन गर्न पशुमा प्रयोग गरिएको थियो । कारखानाबाट निस्केका फोहोर ग्यासमा ब्याक्टेरिया हरु थिए । दुर्षित ग्यासहरुले नजिकैका क्षेत्र हरुमा बस्ने मानिसहरूलाई सन्क्रमित गर्न थालिएको बताएका छ्न ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

प्रदेश १ को कोरना सम्बन्धि विवरण

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

प्रहरी प्रशासन गाजा फडानी गर्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

नेपालमा नयाँ कोरोना संक्रमितको घट्दो दर

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: