. दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि


सरकारले बैकल्पिक सिकाइलाई समेत शैक्षिक गणना गर्ने गरि पाठ्यक्रम समायोजन ढाचा जारी गरे पछि बिध्यालय हरु उत्साहित बनेका छन ।यसका साथै अभिभावक र बिध्यार्थी पनि अन्लाईन कक्षा प्रती सकारात्मक बनेका छन। बैकल्पिक सिकाइलाइ समेत शैक्षिक सत्र सग जोडिने कानुनी आधार बने पछि असोज महिनाको अन्त्य (दसैं )सम्ममा सबै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा लिने तय गरेका हुन ।
यश अधि अनलाइन कक्षामा खासै रुचि नदेखाउने शिक्षक अभिभावक पनि बैकल्पिक सिकाइ ले शैक्षिक शत्रमा मान्यता पाउने भए पछि शिक्षकहरु संग समन्वय गरि अनलाइन कक्षामा आफ्ना छोराछोरिलाइ जोड्न थालेका छन । यो समाचार आजको नागरिक दैनिकमा छापेको छ ।

  सोमबार यी काम गर्दा मनोकान्क्षा  पूरा हुने बिश्वास 
  सोमबार धेरै मानिसहरु व्रत बस्छन ।सोमबारको व्रत बस्नाले मनोकान्क्षा पूरा हुने बिश्वास गरिन्छ । सोमबारको दिन देवताहरु पनि देवता आरध्यदेब महादेव को पुजा गरिन्छ । अविवाहित नारिले सुयोग्य वर बिबाहितले पतिको दिर्घायु सहित भगवान सिवको पुजा आरचाना गरिन्छ । यो दिन सेतो रङको कपडा लगाउने र सेतै रङको बस्तु दान गरेमा बिशेष फल प्राप्त हुने बिश्वास छ । 
  भगवान शिव प्रती समर्पित भै  शिव स्तोल,रुद्राक्ष ,बेल पत्ताको पुजा गर्नाले भगवान शिव प्रसन्न हुन्छन भन्ने बिश्वास गरिन्छ भगवान शिबप्रती श्रद्धा भाब गर्दौ निम्न पाँच कार्‍यगर्दा मनोकान्क्षा पूरा हुने बिश्वास छ । 

१:- सोमबार भगवान शिबको दिन अर्थात चन्द्रमाका दिनका रुपमा लिइन्छ यश दिन सबेरै उठेर हुनाउने भगवान शिबको दर्शन गरि शिव चालिसा या शिबष्ट्को पाठ गर्नाले शिव प्रश्न्न भै समस्याको समधान हुने बिश्वास गरिन्छ ।
२:- दाम्पत्य जिबनमा आउने उतार चढाब वा सम्स्या समधानको लागि सोमबार बिहान सबेरै गैरिसन्कर लै मनन गरि रुद्राक्ष शिव भगवानलाई अर्पण गर्नाले मनले चिताएको पूरा हुने धार्मिक बिश्वास छ ।
३:- बिहानै बेल पत्रमा सेतो चन्दन को टीका बनाएर शिव लिङ्गको पुजा गर्नाले चिताएको पूरा हुन्छ ।
४:- शिवलिङ्ग मा दूध चडाउनु पर्छ उत्त दूध तामाको भाडामा राखेर ॐ,नम:शिवाय मन्त्र जप गर्नाले फलिफाप हुने मान्यता छ ।
५:- ॐ नमाे धनदाय स्वा मन्त्र कुनै सिबको मन्दिरमा गएर मन्त्र जब गर्नाले फलिफाप मिल्ने बिश्वास छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

नेपाल टेलिकमको फोनमा समस्या

प्रकाशित मिती : २०७८ भाद्र १८ गते , शुक्रबार

संखुवासभामा यात्रुबाहक बस दुर्घटना १५ जना भन्दा बढी घाइते

प्रकाशित मिती : २०७७ चैत्र २० गते , शुक्रबार

ओलिलाइ चारै तिर बाट घेराबन्दी ,के यसपाली सत्ता संकट टर्ला त?

प्रकाशित मिती : २०७७ चैत्र ३ गते , मंगलबार

सिफारिस

प्रदेश १ मा थपिए ७२५ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ बैसाख २४ गते , शुक्रबार

नेपालमा नयाँ कोरोना संक्रमितको घट्दो दर

प्रकाशित मिती : २०७८ जेठ १ गते , शनिबार

नेपालमा आज थप १६१४ जना कोरोना संक्रमीत थप २३ जनाको मृत्यु

प्रकाशित मिती : २०७७ मंसिर ११ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: