. नेपालमा हाल सम्म कोरोना भाइरस कुन लिल्लामा कति पुगे सम्पुर्ण विवरण::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २८ गते , आइतबार

नेपालमा हाल सम्म कोरोना भाइरस कुन लिल्लामा कति पुगे सम्पुर्ण विवरण


२८ भदै भोजपुर । बिश्व भर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा यता केही महिना देखि तिब्र रुपमा फैलिएको छ ।
यता नेपालमा ७ ओटै प्रदेशमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा ७७ ओटै जिल्लामानै संक्रमण फैलिएको छ । सनिवार भक्तपुरको सरकारी अस्पताल कोभिड 19 परिक्षण प्रयोग शालामा शुक्रबार भएको कोरोना भाईरस परिक्षणमा ३१ जना संक्रमण भएको पुष्टि भएको छ । हिजो शनिबार १ हजार २ सय १ जना संक्रमण भएका मध्य ४५ जिल्लामा कोरोना पुष्टि भएको छ ।
२४”घन्टा यता १ हजार २ सय १ जना कोरोना संक्रमण देखियका मध्य काठमाडौमा ३७७ जना ,मकवानपुरका १०७ जना ,र चितवनका ९२ जना, सर्लाहीका ८३, रुपन्देहीका ८१ ,मोरङका ५८ ,नवलपुरका ५१,लालितपुरका ३७,कास्किका ३५,बाकेका ३२,दाङका २४,कपिलवस्तुका २२,बर्दिया र सुर्केतका १८/१८ जना , भक्तपुरमा १७, बाराका १५ ,सुनसरीका १४,पर्सा र सप्तरी का १०/१० जना,पाल्पाका ९ जना,मोहरी र रोल्पाका ४/४ जना, बाग्लुङ ,अर्धखाची र नवलपरासीका ३/३ जना ,काभ्रे , डलेलधुरा र रुकुम पुर्बका २/२ जना , तथा इलाम , झापा, उदयपुर ,ओखलढुंगा ,धनुषा , दोलखा ,नुवाकोट ,सिन्दुपाल्चोक ,सिन्धुली ,तनहु,लम्जुङ र प्युठानका १/१ जनामा कोरोना संक्रमण पोजेटिभ आएको छ । यो सङै कुल सन्क्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ ।उनिहरु मध्य ३३६ जनाको मृत्यु भएको छ भने हाल सम्म डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २४ जना संक्रमणमुक्त भएको तथ्यांकले जनाएको छ ।

हाल यो समाचार तयार पार्दा सम्मको तथ्यांक
ताप्लेजुङ -२०
पाचथर-२७
इलाम -१०४
झापा-७५१
संखुवासभा -७६
भोजपुर -२४
धनकुटा -५३
खोटाङ -४३
मोरङ-१९८८
सुनसरी -१३००
सप्तरी-९५५
सिराहा -७१८
उदयपुर-१६१
ओखलढुंगा -७४
पर्शा-२००१
बारा-१२७१
रैतहट- २१३२
सर्लाही -१२०८
मोहरत्तरी-१४४९
धनुषा -१८६७
चितवन – १२९३
धादिङ-२९२
रसुवा -२०
नुवाकोट -१०४
सिन्धुपाल्चोक – १३८
दोलखा-९४
रामेछाप -११५
काभ्रेपलान्चोक -३९८
ललितपुर -११०३
भक्तपुर – ८८४
काठमाडौ -८६०५
सिन्धुली -९५
मकवानपुर -७२८
पुर्बी नवलपरासी -४५४
तनहुँ -३५२
स्याङ्जा -३८३
पर्बत- ११९
बागलुङ -३४६
कास्की -५९०
लमजुङ -२७८
गोर्खा -२९५
मनाङ -३
मुस्ताङ -१
म्याग्दी -५३
पश्चिम नवलपरासी -५५५
रुपन्देही – १५९५
पाल्पा -६७३
कपिलवस्तु – १२७२
अर्धखाची – ३९७
गुल्मी-५४१
प्युठान -४६८
दाङ – ८११
रोल्पा-९६
पुर्बी रुकुम – ६०
बाके-१२९७
बर्दिया -४८३
सल्यान -३२८
सुर्खेत -९२१
दैलेख- ११००
जाजरकोट -६५
पश्चिम रुकुम-५९
कालिकोट -११७
जुम्ला- २०२
डोल्पा-६
मुगु – १३
हुम्ला-५
कैलाली -१७९३
कंचनपुर -७०५
डडेल्धुरा -३४९
डोटि-१५५४
आछाम -९३६
बाजुरा -६२७
बजाङ ४९५
बैतडी-३५१
दार्चुला -५५
रहेको सामाजिक बिकास मन्त्रालयको तथ्यांकमा रहेको छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

जङ्गलमा भेटिएको भरुवा बन्दुक पढ्किएर ४० बर्षिय बन रक्षको मृत्यु

प्रकाशित मिती : २०७७ मंसिर १९ गते , शुक्रबार

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

संखुवासभा बाट इटहरी जाँदै गरेको बोलेरो धनकुटामा दुर्घटना

प्रकाशित मिती : २०७८ बैसाख १२ गते , आइतबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: