. प्रदेश १ को कोरना सम्बन्धि विवरण::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २३ गते , मंगलबार

प्रदेश १ को कोरना सम्बन्धि विवरण


प्रदेश नम्बर १ मा मंगलबार ८० सन्क्रमित थपिएका छन ।यो संगै प्रदेश नम्बर १ मा ४ हजार २ सय ५७ पुगेको छ। सुनसरी जिल्लामा ३७, मोरङमा २२ ,झापामा १६ , ओखलढुंगामा २ , इलाम , उदयपुर र प्रदेश बाहिर १-१ जनामा संक्रमण देशिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार प्रदेश नम्बर १ मा सुनसरी को इटहरीम १० महिला ८ पुरुष , दुहबिमा ४ महिला ८ पुरुष , कोशी गाउँपालिकामा २ महिला १ पुरुष ,गढि, रामधुनी ,इनरुवा ,धरानमा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको बिराठनगरमा ६ पुरुष ११ महिला ,रतुवामाइका ३ र ग्रामथानका १ पुरुष ,बुढीगंगाकि १ महिला , झापा दमककि २ महिला ,४ पुरुष , शिबताक्षिमा २ महिला १ पुरुष , गौरिगन्जमा १ महिला १ पुरुष ,बिर्तामोडमा १ महिला १ पुरुष , बार्हदसी, मेचिनगर र कन्काइमा १-१ पुरुष , ओखलढुंगाको मानेभञ्ज्याङको २ पुरुष , इलामकि १ महिला ,उदयपुरको चौदण्डिगढिकि १ महिला , र प्रदेश बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ ।
प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन । जिल्ला अस्पताल खोटाङ बाट ६ , बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान र मेची अस्पताल झापाबाट ५-५ जना डिस्चार्ज भएका छन।प्रदेश नम्बर १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९ सय १२ पुगेको मन्त्रालय को तथ्यांक रहेको छ ।
प्रदेश १ मा आज १ हजार ६ सय १५ जनाको पिसिआर परिक्षण गरिएको छ ।परिक्षण गररिएका मध्य ३६ महिला र ४४ पुरुष को रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

गाउँपालिकाका लेखापालले अध्यक्ष माथी मुक्का प्रहार

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

सोमबार भोजपुरको कोरोना अपडेट पालिका सहितको

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज देशका धेरै भागमा वर्षा हुने सम्भावना

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: