. प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण


असोज ९ भोजपुर

प्रदेश १ मा आज थप ८५ जना कोरोना सन्क्रमित थपिएका छन सन्क्रमित हुनेमा मोरङ ४१ ,झापा १२,सुनसरी २५, ताप्लेजुङमा १ र प्रदेशबाहिरका ६ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यस्तै मोरङको बिराटनगरमा १६ पुरुष ८ महिला ,बुढिगङ्गा ५ बेलबारिमा र धनपाल थानमा ३-३ मिक्लाजुङ ,सुन्दरहरैचा ,उर्लाबारी ,जदाह ,कानेपोखरी १-१ पुरुषम र रङ्गेलिमा १ महिलामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
यस्तै सुनसरिको इटहरीमा २ महिला १३ पुरुष ,दुहबिमा २ महिला २ पुरुष ,इनरुवामा १ महिला २ पुरुष बर्जुमा १ महिला १ पुरुष ,धरानमा १ महिला यस्तै झापाको भद्रपुरमा १ महिला ९ पुरुष,बिर्तामोड र दमकमा १-१ जना ताप्लेजुङको फुलिहाङमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । यस्तै प्रदेश १ मा कोरोना सन्क्रमितको संख्या ६ हजार १ सय ४९ पुगेको छ ।
प्रदेश १ मा आज थप ३८ जना डिस्चार्ज भएका छन ।डिस्चार्ज हुनेमा कोभिड १९ आइसोलेसन केन्द्र रङ्गेलिबाट ९ गढी आइसोलेसन केन्द्र बाट ८,होम आइसोलेसन बाट ८,कोशी अस्पताल कोभिड १९ आइसोलेसन केद्र बिराटनगरबाट ६ ,न्युरो अस्पताल बिराटनगरबाट ४ र मेची अस्पताल बाट ३ जना डिस्चार्ज भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५६ पुगेको छ ।
प्रदेश १ मा आज ६ सय २५ जनाको पिसिआर परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य २० महिला ६५ पुरुष को रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म प्रदेश १ मा १ लाख १९ हजार ४सय ३५ जनाको परिक्षण गरिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: