. प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

प्रदेश १ को सम्पुर्ण कोरोना सम्बन्धि विवरण


प्रदेश नम्बर १ मा बुधबार ७७कोरोना सन्क्रमित थपिएका छन ।यो संगै प्रदेश नम्बर १ मा ४ हजार ६सय ९६पुगेको छ। सुनसरी जिल्लामा १४, मोरङमा ६२ र उदयपुरमा १ जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ ।
यस्तै आज थप ३ जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा मोरङ बिराटनगरका १ पुरुष ,ग्रामथानकि १ महिला र रामधुनिका १ पुरुषको मृत्यु भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ ।यस्तै प्रदेश १ मा मृत्युु हुनेको संख्या ४७ पुगेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार आज बिराटनगरमा ४६ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिनेमा २५ पुरुष २१ महिला , सुनसरी को इटहरीम २ महिला ६ पुरुष , दुहबिमा १ पुरुष , ग्रामथानका १ पुरुष ,बुढीगंगाकि ५महिला ५ पुरुष , कटहरिमा ४ पुरुष सुन्दर हरैचामा १ महिला इनरुवामा २ पुरुष ,धरानमा २ पुरुष ,रामधुनिका १ पुरुष , उदयपुरको बेलकामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ ।
प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन । कालिसधन आइसोलेसन बिराटनगर बाट २० , बैजनाथपुर आइसोलेसन बिराटनगर बाट ९ ,माडवारी सदन आइसोलेसन बाट ४ र कोभिट आइसोलेसन केन्द्र रंगेलि बाट ३ जना डिस्चार्ज भएका छन।प्रदेश नम्बर १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ५६ पुगेको मन्त्रालय को तथ्यांक रहेको छ ।
प्रदेश १ मा आज १ हजार १ सय १२ जनाको पिसिआर परिक्षण गरिएको छ ।परिक्षण गररिएका मध्य २९ महिला र ४८ पुरुष को रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

कर्तब्य ज्यान मुद्धाका फरार प्रतिबादी पक्राउ

प्रकाशित मिती : २०७८ असार २७ गते , आइतबार

संखुवासभामा बुद्ध एयरको एटिआर ४२ को ४७ सिट क्षमताको उडान सुरु

प्रकाशित मिती : २०७८ बैसाख १९ गते , आइतबार

गाउँपालिकाका लेखापालले अध्यक्ष माथी मुक्का प्रहार

प्रकाशित मिती : २०७८ श्रावण २५ गते , सोमबार

दिपा लुइँटेलका उत्कृष्ट गजलहरु

प्रकाशित मिती : २०७७ फागुण २४ गते , सोमबार

भोजपुरको याङपाङमा एक घर एक धारा अभियानमा घर घरमा धारा जडान

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: