. प्रदेश १ मा आज कती जना पुग्यो कोरोना संक्रमीतको संख्या::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

प्रदेश १ मा आज कती जना पुग्यो कोरोना संक्रमीतको संख्या


भोजपुर भदै २६

प्रदेश १ मा आज १ सय २१ जनामा कोरोना संक्रमण पोजेटिभ आएको हो । यस्तै सन्क्रमित हुनेमा मोरङ , झापा , संखुवासभा ,उदयपुर र प्रदेश बाहिरका रहेका छन।
यस्तै मोरङमा ४७, सुनसरि ४५, झापामा १४,संखुवासभामा १२,उदयपुरमा १ जना र प्रदेश बाहिरका १ जनामा संक्रमण देखिएको हो । बिराटनगरमा आज ३२ जनामा कोरोना पुष्टि भएको छ । जस्मा १२ महिला र २० पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयको तथ्यांक अनुसार मोरङ्का धनपालथानका १ महिला ८ पुरुष ,रङ्गेलिमा २पुरुष ,ग्रामथानका १ महिला १ पुरुष ,सुनबर्शिमा १ पुरुष , बुढिगगांमा १ महिला सुनसरिको धरानमा ३ महिला २० पुरुष , दुहबिमा ७महिला १ पुरुष , इटहरीमा १ महिला ५ पुरुष ,कोशीगाउँपालिकामा ५ पुरुष ,इनरुवामा २ पुरुष , गढिमा १ पुरुष , झापाको दमकमा ६ महिला ३ पुरुष ,मेचिनगरमा १ महिला १ पुरुष ,बिर्तामोडमा १ महिला १ पुरुष ,कन्काइमाइमा १ महिलामा संक्रमण पोजेटिभ आएको सामाजिक बिकाश मन्त्रालयले जनाएको छ ।
यता संखुवासभाको चैनपुरमा १ महिला १० पुरुष , धर्मादेबिमा १ पुरुष ,उदयपुरको चौदण्डिगढिमा १ महिला र प्रदेश बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै प्रदेश १ मा कोरोना पुष्टि हुनेको जम्मा संख्या ४ हजार ६ सय २१ पुगेको छ । २४ घन्टामा बिराटनगरकि एक महिलाको मृत्यु भएको छ हाल सम्म प्रदेश १ मा मृत्यु हुनेको संख्या ४४ पुगेको छ भने आज डिस्चार्ज हुनेको संख्या ६६ रहेको छ । डिस्चार्ज हुनेमा मेची अस्पताल झापा बाट १० ,होमाऐसुलेसन बाट १, बिपि कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरान बाट १६ र सुनसरिको बर्हाक्षेत्रा रामनन्द अचार्य सेवा पिठ् चतराधामबाट ३९जना डिस्चार्ज भएका छन ।
प्रदेश १ मा आज सम्म ९ सय ३० जनाको पिसिआर परिक्षण गरिएकोमा ३७ महिला र ८४ पुरुष को रिपोर्ट पोजेटिभ आएको छ । आज सम्म प्रदेश १ मा डिस्चार्ज हुनेको कुल संख्या २ हजार २१ रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

झापामा साथी साथी बिच झगडा पर्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार ३ गते , बिहिबार

भोजपुरका २५ बर्षिय युवक करिब चार महिना देखि बेपत्ता

प्रकाशित मिती : २०७७ फागुण १६ गते , आइतबार

घाटिमा ढुङ्गा अड्किदा १६ महिने बालकको मृत्यु -सिद्धकाली खबर

प्रकाशित मिती : २०७७ मंसिर १० गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: