. प्रदेश १ मा आज थपिएका र डिस्चार्ज भएका कोरोना सन्क्रमितको बृस्तित बिबरण::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

प्रदेश १ मा आज थपिएका र डिस्चार्ज भएका कोरोना सन्क्रमितको बृस्तित बिबरण


भोजपुर असोज ७

आज प्रदेश न १मा ९२ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा ४२, सुनसरीमा ३७ ,झापामा ४ पाँचथरमा २ ताप्लेुङ र तेह्रथुममा १-१ जना र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।यस्तै संक्रमण हुनेमा बिराटनगरमा ११ महिला १३ पुरुष ,पथरी सनिश्चरेमा ३ महिला ३ पुरुष ,जदाहमा ३ महिला ३ पुरुष ,सुन्दर हरैचामा १ महिला २ पुरुष ,ग्रामथान ,कटहरी र मिक्लाजुङमा १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।
उता सुनसरीको इटहरीमा २४ महिला ७ पुरुष ,दुहबिमा २ महिला २ पुरुष ,स्थानिय तह नखुलेका २ पुरुष ,झापाका गौरदहमा १ पुरुष ,स्थानिय तह नखुलेका ३ पुरुष ,पाचथरको फालेलुङमा २ पुरुष ,ताप्लेजुङमा १ पुरुष , तेह्र थुमाको छरथरमा १ पुरुष र प्रदेशबाहिरका २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ । प्रदेश १ मा हाल सम्म कोरोनाको संक्रमण ५ हजार ९ सय ५० पुगेको छ । आज प्रदेश १ मा २७ जना डिस्चार्ज भएका छन ।
डिस्चार्ज हुनेमा माडवारी सेवा सदन आइसोलेसन बिराटनगरबाट १३ जना ,मेची अस्पताल झापा बाट ७,कोभिड १९ उपचार केन्द्र बिराटनगर बाट ५,कालिसदन आइसोलेसन बिराटनगर र कोभिड १९ आइसोलेसन बिराटनगर गोठगाउँ बाट १-१ जना डिस्चार्ज भएका छन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय १९ पुगेको छ ।
प्रदेश १ मा आज ८ सय ८ जनाको पिसिआर परिक्षण परिक्षण गरिएको छ । परिक्षण गरिएका मध्य ४६ महिला र ४५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हाल सम्म १ लाख १८ हजार ६ सय ९६ जनाको पिसिआर गरिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

प्रदेश नम्बर १ मा आज ७९९ जनामा कोरोना पुष्टि

प्रकाशित मिती : २०७८ बैसाख २३ गते , बिहिबार

प्रदेश १ मा आज कती जना पुग्यो कोरोना संक्रमीतको संख्या

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

बिचौलियामा संम्लग्न २ जना पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र ५ गते , शनिबार

७९ बर्षका बृद्वको हत्या गरिएको ठाउमा २ कुकुर परिचालन

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: