. प्रदेश १ मा आज थप १ सय ६६ जनामा कोरोना पुष्टि::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २ गते , शुक्रबार

प्रदेश १ मा आज थप १ सय ६६ जनामा कोरोना पुष्टि


भोजपुर असोज २
प्रदेश १ मा आज थप १ सय ६६ जना कोरोना सन्क्रमित थपिएका छन । मोरङमा १०० ,सुनसरिना ५६,झापामा ८र उदयपुरमा २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ ।
मन्त्रालयका अनुसार बिराटनगरमा आज ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण देखिनेमा २५ महिला र ३३ पुरुष छन । मोरङको कटहरिमा ७ महिला ८ पुरुष ,पथरीसनिश्चरेमा ४ पुरुष ,बुढीगगा मा १ महिला ३ पुरुष ,जदाहमा १ महिला २ पुरुष ,धनपालथानमा १ महिला २ पुरुष ,रंगेलि र बेलबारिमा १-१ महिला , ग्रामथान र सुन्दरहरैचामा १-१ पुरुष ,स्थानिय तह नखुलेका ३ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ ।
त्यस्तै सुनसरीको इटहरिमा ७ महिला २५ पुरुष ,ब्रहाक्षेत्रमा २ महिला १० पुरुष ,धरानमा १ महिला ८ पुरुष , इनरुवामा १ महिला १ पुरुष ,हरिनगरमा १ महिला झापाको शिबसताक्षिमा ३ महिला ४ पुरुष ,कन्काइमा १ पुरुष उदयपुरको त्रियुगामा १ पुरुष ,स्थानिय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । हालसम्म प्रदेश १ मा जम्मा कोरोनाको संख्या ५ हजार ४ सय ३७ पुगेको छ ।
प्रदेश १ मा आज १ सय ९२ जना डिस्चार्ज भएका छन ।होमआइसोलेसनबाट १२७,कोभिड१९ आइसोलेसन अस्पताल सुन्दरहरैचाबाट ३३, धानजन आइसोलेसन बाट १३, जिल्ला अस्पताल संखुवासभा बाट १०,मेची अस्पताल झापा बाट ४ ,स्वास्थ बिज्ञान प्रतिस्ठान धरान बाट ३ ,बि जेनर अस्पताल हरिनगर माड्वारी सदन आइसोलेसन बिराटनगरबाट १-१ जना डिस्चार्ज भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ हजार ४ सय ३२ पुगेको छ ।
प्रदेश १ मा आज ६ सय ६९ जानाको पिसिआर परिक्षण गरिएको छ जस्मा १ सय ६६ जानाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

बिहिवार देखि ३ दिन सम्म वर्षा र हिमपात हुने

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

वामदेव ओलि,प्रचण्ड र नेपाल लाइ मिलाउन धमाधम गोप्य बार्तामा

प्रकाशित मिती : २०७७ चैत्र २ गते , सोमबार

संखुवासभामा बुद्ध एयरको एटिआर ४२ को ४७ सिट क्षमताको उडान सुरु

प्रकाशित मिती : २०७८ बैसाख १९ गते , आइतबार

प्रदेश १ का मुख्य मन्त्री राई अन्तर जातिय बिबाह गर्दै

प्रकाशित मिती : २०७७ माघ ३ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: