. प्रदेश १ मा एक जिल्ला कोरोना मुक्त भए संगै बारा र पर्सामा थप ७ जनमा कोरोना पुष्टि::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १२ गते , सोमबार

प्रदेश १ मा एक जिल्ला कोरोना मुक्त भए संगै बारा र पर्सामा थप ७ जनमा कोरोना पुष्टि


भोजपुर असोज १२
बिश्वब्यापी रुपमा त्रास बनाइरहेको कोरोना भाइरसले नेपालमा अहिले तिर्ब रुपमा फैलिरहेको छ । यसले समाजमा निक्कै न राम्रो प्रभाब पार्न थालेको छ । एक महिना एता नेपालमा कोरोना संक्रमण निक्कै फैलिएको छ।देश भर कोरोनाको दर एसियाली देश मध्य चौथो स्थानमा परेको छ ।
सोलुखुम्बु ,,मनाङ,मुस्ताङ ,डोल्पा,हुम्ला,म्याग्दी जिल्ला कोरोना मुक्त भएका थिए यसै गरि खोटाङ पनि कोरोनामुक्त जिल्ला थपिएको छ । यस्तै नेपालमा हाल ८ जिल्ला कोरोनामुक्त भएका छन ।
यस्तै आज पर्सा र बारका ७ जनामा कोरोना पुष्टि देखिएको छ । आइतबार राती नारायणी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा पर्साका ६ जना र बाराका १ जना गरि ७ जनामा कोरोना देखिएको हो। पर्सा र बाराका विभिन्न स्थानमा १ सय ९२ जनाको स्वाबको नमुना परिक्षण गर्दा २४ बर्ष देखि ६५ बर्ष उमेर समुहका १ महिला सहित ७ जनामा कोरोना पुष्टि भएको छ ।
a


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: