. प्रदेश १ मा ८७ जना कोरोना सन्क्रमित थपिए संगै नेपालमा ११ सय ७० जनामा कोरोना पुष्टि::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

प्रदेश १ मा ८७ जना कोरोना सन्क्रमित थपिए संगै नेपालमा ११ सय ७० जनामा कोरोना पुष्टि


प्रदेश नम्बर १ मा सोम्बार १ सय ८७ जनाकोरोना सन्क्रमित थपिएका छन । सुनसरी जिल्लामा २४, मोरङमा ५५ उदयपुरमा १ ,झापामा २ र प्रदेश बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ ।
यस्तै मोरङको कटहरिमा २ महिला१३ पुरुष , बिराटनगरमा १ महिला १३ पुरुष , ग्रामथानका २ महिला ५ पुरुष ,बुढीगंगाकि ५महिला ८ पुरुष , कटहरिमा ४ रतुवामाइमा ३ पुरुष जदहमा ३ पुरुष र स्थानीय तह नखुलेका २ पुरुषको, रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिइएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार सुनसरिको इनरुवामा १ महिला १३ पुरुष ,धरानमा २ महिला २ पुरुष ,इटहरीमा २ पुरुष ,भोक्राहानरसिहमा २ पुरुष ,दुहबिमा १ पुरुष र स्थानिय तह नखुलेका १ पुरुष मा संक्रमण देखिएको छ ।झपाको कमलगाउपालिकामा १ महिला १ पुरुष ,उदयपुरका १ पुरुष ,प्रदेश बाहिरका ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ४ हजार ८ सय २९ पुगेको छ ।

         प्रदेश १ मा आज १५ जना डिस्चार्ज भएका छन ।डिस्चार्ज हुनेमा बिपिकोइराला स्वास्थ बिज्ञान प्रतिस्ठान धरानबाट ८ जना र न्युरो अस्पताल बिराटनगर बाट ७ प्रदेश नम्बर १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ७८पुगेको मन्त्रालय को तथ्यांक  रहेको छ । 
         प्रदेश १ मा आज १ हजार ४ सय ८३ जनाको पिसिआर परिक्षण गरिएको छ ।परिक्षण गररिएका मध्य १५ महिला र ७२पुरुष को रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ ।
         यस्तै नेपालमा २४ घन्टा भित्रमा थप ११ सय ७० जनामा कोरोना पुष्टि पोजेटिभ देखिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका डा प्रभक्ताका अनुसार ५५ हजार ३ सय २९ पुगेको छ ।यस्तै आज कोरोना मुक्त हुनेको संख्या ८ सय ७९ पुगेको छ । हाल सम्म कोरोनामुक्त हुनेमा ३९हजार ५ सय ७६ पुगेको छ ।पछिल्लो २४ घन्टामा थप १५ जनाको मृत्यु भएको छ भने जम्म मृत्यु हुनेको संख्या ३६० पुगेको छ । यस्तै पिसिआर परिक्षण गर्नेको संख्या ८ लाख ५१ हजार ४ सय ५ रहेको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।यस्तै २४ घन्टामा १० हजार ८ सय ७८ जनाको पिसिआर गरिएकोमा ११ सय ७० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

आज कक्षा १२को नजिता प्रकाशन हुने

प्रकाशित मिती : २०७७ माघ १९ गते , सोमबार

मृगौला बेचबिखन गर्ने एक जना पक्राउ

प्रकाशित मिती : २०७८ बैसाख ३० गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: