. प्रदेश १ सरकारले शिक्षकलाइ सुचना प्रबिधि सम्बन्धि तालिम दिने,::Online News
माघ ११, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

प्रदेश १ सरकारले शिक्षकलाइ सुचना प्रबिधि सम्बन्धि तालिम दिने,


प्रदेश १ सरकारले पहिलो चरणमा ६ सय शिक्षकलाई सुचना प्रवृधि सम्बन्धि तालिम दिने भएको छ । ६ ओटा स्थानिय तहका एक एक सय शिक्षकलाइ पहिलो चरणमा तालिम दिने गरि सामजिक बिकाश मन्त्रलयले कार्यक्रम अधि बढाएको छ । प्रदेश सरकारले बिध्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सुचना शिक्षामा आधारित भै शिक्षण सिकाइ कार्यक्रम सञ्चालन गर्न बिध्यालयमा अध्यापनरत शिक्षकका लागि आधारभूत कम्युटर ज्ञान् तथा सुचना प्रबिधी शिक्षा सम्बन्धि शिक्षाकहरुमा क्षमता बिकास तालिम संचालन गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले स्थानिय तहहरु संगको साझेदारिमा पहिलो चरणमा ६ ओटा स्थानिय तहमा यसै साता भित्र तालिम सन्चालन गर्ने बताएको छ । तालिम सन्चालनका लागि मन्त्रालयले स्थानिय तहहरु संगको सम्झौता गरिरहेको छ । आज सामाजिक बिकास मन्त्रालय र झापाको अर्जुन धारा नगरपालिका बिच सम्झौता भएको छ । सामाजिक बिकास मन्त्री जीवन घिमिरे र अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना मगरले सम्झौता आदानप्रदान गर्नु भयो । सम्झौता कार्यक्रममा मन्त्री घिमिरेले समय बद्लिएकाले शिक्षण सिकाइ कक्षा कोठामा मात्र सिमित न राखी सुचना प्रबिधिको उपयोग गरि शिक्षा दिन आवश्यक रहेकोमा जोड दिनु भयो ।
मन्त्रालयले यश अधि इलामको सुर्योदय नगरपालिका ,झापाको मेचिनगर नगरपालिका ,मोरङको पथरी सनिश्चरे नगरपालिका ,सुनसरीको इटहरी उपमहानगरपालिका सङ सम्झौता गरिसकेको छ। भोलि उदयपुरको त्रियुगा नगरपालिका सङ सम्झौता हुने बताएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार विमानस्थल सडक उद्घाटन

प्रकाशित मिती : २०७७ कात्तिक २४ गते , सोमबार

प्रदेश १ का मुख्य मन्त्री राई अन्तर जातिय बिबाह गर्दै

प्रकाशित मिती : २०७७ माघ ३ गते , शनिबार

भोजपुर जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना हुने भएको छ

प्रकाशित मिती : २०७८ जेठ २६ गते , बुधबार

प्रदेश १ मा कोरोनाको संक्रमण दर घट्यो ४९२ जनाको पिसिआर

प्रकाशित मिती : २०७७ मंसिर २० गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: