. प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने


प्रभु बैंकले कोभिड १९ प्रभावित र समस्या परेका साना उद्योगलाई उधमि तथा साना ब्यबसायी सो रोजगार उधमी बेरोजगार युवा ,शिक्षित युवा परामपरागत पेशा र ब्यबसाय र संलग्न उधमिलाइ ५% मै कर्जा दिने भएको छ । बैकले मंगलबार देखि `सहयात्रा समृद्धिको ´नामक कर्जा योजनाको आरम्भ गरेको छ । नेपाल राष्ट्रबैंक को सौलियत पुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यबिधी २०७५ अन्तर्गत योजना ल्याइएको बैंकले जनाएको छ ।
कोबिड १९ कारण दैनिक जीवन सन्चालन गर्ननै समस्या परेका युवालाइ राहात दिने उद्देश्यले यो योजना ल्याइएको बैकका कार्यकारी अधिकृत अशोक सेरचनले जानकारी दिए । बैंकले आडिया स्टुडियो नेपालको सहकार्यमा कर्जा प्रदान गरिने छ । बिधमान आर्थिक कठिनाइ ब्यबस्थापन गर्न र यश महामारिमा उनिहरुको पेशा उधम र ब्यबसायलाइ पुन सुचारुगर्न सयोग पुर्याउने लक्षका साथ यो योजना ल्याएको बैंकले जनाएको छ ।बैंक ले मंग्लवार टेम्पु चालक महिलालाइ एक लाख रुपैया कर्जा दिइएको छ । दुई बर्ष अबधिको यो कर्जा ६ महिना पछि महिनावारी किस्तामा भुक्तानी गर्नु पर्ने छ । यसका लागि सकल नागरिकता र तमासुक गरेर प्रधान गरिने छ । एक जनाले एक चोटिमात्र कर्जा लिन सक्ने छन ।
यस्तै शिक्षित युवा स्वरोजगार कर्जा अन्तर्गत स्कुल क्याम्पस अध्यापन गर्नेलाइ ४ लाख रुपया प्रदान गरिने बैंकले जनाएको छ । कोभिड १९ को कारण अनलाइन कक्षा संचालन गर्नु पर्ने बाध्यत्मक आवस्यकतामा ल्यापटप खरिद गर्न नसक्ने अबस्थाका शिक्षकला मध्यनजर गरेर यो कर्जा प्रदान गरिएको नायब प्रमुख कार्यकारी अधिकृतले बताए । पहिलो चरणमा उपत्यका भित्र महिला टेम्पो चालक र बिध्यालय शिक्षकलाई ४ लाख कर्जा प्रदान गरिएको पोखरेलले जानकारी दिनु भयो ।
पहिलो चरणमा उपत्यका भित्रमात्रै प्रबाह गरिए पनि बिस्तारै उपत्यका बाहिर पनि प्रवाह गरिने बैंकले जनाएको छ । शिक्षकले कलेज तथा बिध्यालयको सिफारिस सक्कल नागरिक्ता पेश गर्नु पर्ने छ । बैंकले मंगलबार १० जना महिला सफा टेम्पो चालकलाई बैंकमै बोलाएर कर्जा प्रदान गरेको थियो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

सुरक्षाकर्मिमा बढ्दो कोरना संक्रमण

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

उप-मेयरको सवारी खनारमा दुर्घटना

प्रकाशित मिती : २०७७ कात्तिक २० गते , बिहिबार

सिफारिस

सडकको नालिमा डुबेर एक बालिकाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

मन्त्री परिषद्को बैठक बस्दै- सिद्धकालि डट कम

प्रकाशित मिती : २०७७ चैत्र १ गते , आइतबार

उर्लाबारीमा ब्याडमिट्न कवर्डहलको शिलान्यास

प्रकाशित मिती : २०७८ असार ४ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: