. प्रेम सञ्जेेल अख्तियार प्रमुख बने भने भ्रष्टचारिलाइ सात डाँडा कटाउने::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

प्रेम सञ्जेेल अख्तियार प्रमुख बने भने भ्रष्टचारिलाइ सात डाँडा कटाउने


बिराटनगर निबासी नेपाल सरकारका कर्मचारी प्रेम प्रसाद फ़ेरि चर्चामा छन् । अख्तियर प्रमुख नवीन घिमिरेको कार्यकाल सकिएर आइतबार बिदा भएपछि प्रमुख आयुक्तमा सन्जेललाई नियुक्त गर्नु पर्छ भन्दै एकथरीले सामाजिक संजाल रङ्गएका छन । श्रम तथा रोजगार कार्यक्रम बिराटनगरमा हाजिर भएको दुई महिनामै काज सरुवा भएपछि मन्त्री र सचीवलाई खुला चुनौती दिदै बदर गराउन प्रत्रकार सम्मेलन गरेर उनी एका एक चर्चामा आएका थिए ।
अहिले भन्न थालेका छन हाम्रो देशमा अस्तिको तारिख पर्सि दिइएर पाँच रुपया खाने कर्मचारी छन । म जापानमा पढेर आएको ,दिमाग कार्यप्रबिर्धी अनि शरीर म्मा जापानी सेवा सबार छ । मलाइ सेवा ग्राही आउने बितिकै उ किन आएको हो र उस्कोकाम किन तुरुन्तै हुन सक्दैन भनिदिनु पर्छ । नहुने भए कसैलाई चिया नास्ता घुस खुवाएर नबसोस बीस , बर्षधाए पनि हुदैन ,कानुनले मिल्दैन,भनेर पष्ट पारिदिनु पर्छ । मान्छेले झुलाएर न घुस खाने हो घुसिया कर्मचारी न यो काम गर भनेर दबाब नदिए कसैलाई नदिने त, ” पाँच मिनेटको कामलाइ घन्टौ लागाए पछि किन भएन भनेर सोध्न पाउने कि नपाउने?
मलाइत कम्युटर ,प्रीन्ट ,गाडी साइकल कलम चलाउन देखि दर्ता चलानी गर्न सबै आउँछ ,त्यसैले कसैलाइ पर्खिन्न ,आफै गरिदिन्छु । पाँच मिनेटको कामलाई ४५ मिनेट लगाए पछि सहने कुरा आउदैन । म रोगी ,सन्की जस्तो काम नलाग्ने भएको भए नेपाल सरकारले ४० बर्ष किन दिने ,पहिलेनै खारिज गरिदिएको भए हुन्थ्यो । २०३८ साल कार्तिक २८ गते जाचलिएर सरकारी सेवामा पहिले न्युती दिने न्यायाधीश काठमाडौ घट्टेकुलोमा बस्नु हुन्छ जागिरको दैरानमा १ लाख ६ सय ३२ जना कर्मचारी सङ बसिसके । ती कर्मचारिले प्रेमसन्जेलले यो अड्डामा काम गर्दा यति घुस खायो भनेर भन्दिए हुने थियो ।
मैले एउटा अडडाम ७ बर्षकाम गरे । अरबौ बजेट भएको सान्ती मन्त्रालयमा प्रभक्ता भएर बस्दा लाखै कमाउन सक्थेहोला तर सरुवा बढुवामा घुस खान खोज्दा सचिबलाइ नै भकुरे ।मलाइ फेन्टा फुट्टी अन्य खानेकुरा खुवाला त्यसको बाउ नभए आमाको रगत होला । बाबुआमा दुबै नभए खुवानेको आफ्नै रगत होला भनेर सेवा प्रबेश गरेको मान्छे मैले त्यो भन्दा सस्तो चिज के खाए होला त्यो नै म खान्न भने घुस त प्रश्ननै आउदैन ।घुस नखाने ड्यान ड्यान भन्ने हुनाले मलाइ पहिले देखिनै खुस्केट मात्र पागल हैन भन्थे । म तेह्रथुममा शिक्षा कार्यलयमा काम गर्दा ५२१ शिक्षकको जागिर खुलेको थियो । त्यो बेला फोटोकपी थिएन । आफ्नै हातले मसि खाने पेनले प्रश्न पत्र लेखेको थिए ।
त्यो बेला मेरो आफ्नै कान्छोसालो फेल भएको थियो । उ म सङ आज सम्म बोलेको छैन । उसले मलाइ भिनाजुले ट्युसन पढाइदिएको भए हुन्थ्यो भन्ने चाहेको थियो तर मैले भ्याइन । त्यहीबेला मलाइ पाच लाख घुस खान भनेका थिय मानिन ,र मलाइ त्यहिबेला पागल भन्न थालेका थिए । खुस्केट त अलिक इजतिलो शब्द थियो । मेरो बोली अलिक तितो र छुच्चो छ । बिदेश सङ सन्धी गर्नु पर्यो भने अक्षर देखि कमास सङको मस्यौदा लेख्ने भनेको हामी कर्मचारीनै हो । सन्धिमा यसो भयो ,उसो भयो राजनितिग्य बद्ख्वाइ त तर खेस्रा गर्दा यहानेर नराम्रो छ ,राष्टहितमा छैन भनेर हामिले किन नभन्ने ? कर्मचारी ठिक भए नेता ,नेता ठिक भएको भए कर्मचारी तलमाथी सर्न सक्दैन थिए । सबै नेता कर्मचारी खराब छन भन्दिन तर हाम्रो दुर्भाग्य ,सबै नेता र कर्मचारी कमिसन खाने भए ।
हुम्ला ,जुम्ला ,ताप्लेजुङमा जनताले राम्रो काम गर्नु भयो धन्यवाद भन्दा गाली गर्थे तर खुल्न सक्दिन थे। अहिले त आधार साथ कार्यक्रममा बोलाउछन,सेल्फी खिच्न रुचाउँछन् । मलाइ भ्याइनभ्याई छ । माक्स ,लागाएर झोलामा बिस्कुट बोकेर हिडन थालेको छु । मेरा बाजेले भन्थे रे भैंसी गोठालाको हित गर्ने हो भने लैन थोरे ,लाउरी,गुजराती जे भए नि एउटैले हुन्छ भन्थे । कर्मचारिको हित गर्न हित गर्न पनि एउटै सङठनले पुग्छ । निजामती कर्मचारी सङगठन मात्र भएको बेला म राष्ट्रिय पार्षद बने । त्यो बेला संगठन दुई पाटी भएर फुट्यो । मलाइ कार्यकाल सक्न सकस भयो ।
मैले भष्टचार निवारणका लागि ६ पेजको कार्यपत्र बुझाएको छु ,र प्रमुख आयुक्तको लागि २०६९ मा दस्ताखत दिइएको थिए । स्नातकोत्तर छु ,४० बर्ष सेवा गरिसकेको छु । भ्रष्टाचार गरेको छौन प्रष्ट दृष्टिकोण छ । त्यो बेला पनि प्रमुख बाहेक माहिलो साहिलो आयुक्त खान्न भनेर दस्ताखत गरेको थिए । प्रेम सन्जेल अख्तियार प्रमुख भन्ने समचार आयो भने मात्रै १० प्रतिशत भ्रष्टाचारिले कि देश छाडछन कि भ्रष्टाचार छाडछन ।
घुसिया बोलिमा एक दम राम्रा,म जस्तो तितो बोल्दै न बोल्ने हुन्छन । ब्वासोले पहिले भेडालाई काखमा राखेर कन्याउछ । भेडाचाही मलाई माया गर्यो भन्दै मख्ख परे सुतिदिन्छ । तर त्यही मौका छोपेर ब्वासोले आन्द्रा भुँडी केलाएर एकै तालमा निकाल्दिन्छ । र ठहरै मारिदिन्छ ।
यस्तै मीठो बोल्ने ,मृदभाषी घुस खाइसकेपछी कर छल पनि सिकाइ दिनेहरु नै भष्टचारी हुन । भष्टहरुको ६ वटा नाम हुन्छ । घुस्याहा ,छुल्याहा,रक्साहा,कप्टया,भुस्याहा,जड्याहा देखि साबधान हुनुहोस यिनले काखमा राखी घाँटी रेटन सक्छन।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

सिफारिस

वृद्धि भएको शुल्क फिर्ता माग गर्दै विद्यार्थीहरु आन्दोलित

प्रकाशित मिती : २०७७ चैत्र ६ गते , शुक्रबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

आज नेपाली काङ्ग्रेसको बैठक बस्दै

प्रकाशित मिती : २०७७ फागुण २१ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: