. बलि चडाउन भारत लगिदै गर्दा भाण्टा बारी नाकाबाट दुई युबतिको उद्दार::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १४ गते , बुधबार

बलि चडाउन भारत लगिदै गर्दा भाण्टा बारी नाकाबाट दुई युबतिको उद्दार


बलि दिन भारत तर्फ लैजादै गरिएका २ किशोरीको नेपाल भारत सिमाको भाण्टाबारी नाका बाट उद्दार गरिएको छ । सुनसरिका प्रहरि प्रभक्ता नरेन्द्र कुमार कार्किका अनुसार सप्तरी घर भएका ती किसोरिलाइ भारत तर्फ लैजादै गरिएको अबस्थामा भारत सङ सिमाना जोडिएको सुनसरिको भाण्टाबारी नाका बाट उद्दार गरिएको हो ।
कार्किका अनुसार नेपाल भारत तर्फका सयुक्त सुरक्षा टोलिले सिमा क्षेत्रबाट उनिहरुको उद्दार गरिएको हो । सन्का गरि सोधखोज गर्ने क्रममा किशोरी संगै रहेका २ पुरुषलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ । प्रहरी प्रभक्ताका अनुसार उद्दार गरिएका १९ बर्षिय किशोरी संगै अन्दाजी २२ बर्षकी अर्कि किशोरी समेत थिइन । प्रहरिले किशोरी संगै रहेका २ जना पुरुषलाई प्रहरिले नियन्त्रणमा लिइएको छ । प्रहरी नियन्त्रणमा रहेका १ पुरुषले भने प्रहरी सामुन्ने हामी किसोरिका आफन्त रहेको बताएका छन । नाताले भिनाजु पर्ने ब्याक्ती पुजाको लागि भारत लैजाने सहमती अनुरुप आफू उनिहरुको सुरक्षाको लागि आफू संगै आएको भनी प्रहरी सामु बयान दिइएको प्रहरीले जनाएको छ । यद्यपि सो बिषयमा समेत अनुसन्धान भैरहेको प्रहरिको भनाइ छ ।

प्रहरी नायब उपरीक्षक कार्किका अनुसार उद्दार गरिएका युबतिले आफुलाइ सिमापारी नजिकैको भारतिय बजारमा रहेको भिमनगरमा रहेको मन्दिरमा पुजाको लागि भनेर ल्याइएको प्रहरी सामुन्ने बयान दिएका छन । उनीहरुले प्रहरिलाइ जानकारी गराए अनुसार भारत तर्फ लैजानु अगि उचाइ समेत नापिएको थियो ।त्यसै गरि हातको रेखा समेत हेरि पुजाको लागि योग्य भनी ठहर गरिएको थियो । प्रहरिलाइ उनिहरुले दिइएको जानकारी अनुसार सिमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साझको बेला आयोजना हुने पुजामा ध्यानमा बसे बापत १,२ लाख रकम दिने भनिएको थियो । किसोरिलाओ पुजामा ध्यानमा बस्ने सर्तमा लगेको देखिएकाले उनिहरुलाइ बलिको लागि लगिएको हुनसक्ने प्रहरिको आसन्का छ ।

प्रहरिको प्रारम्भिक अनुसन्धानमा युबतिको परिवारलाई आर्थिक प्रलोभनमा देखाइ पुजाको लागि भनी भारत तर्फ लैजादै गरिएको थियो । प्रभक्ता कार्किका अनुसार चौधरी थर भएका युवती निक्कै सोझा छन । नियन्त्रणमा रहेका पुरुष र उनिहरुको सङ्ग्रह सहित घटनाको बिषयमा थप अनुसंधान भैरहेको सुनसरी प्रहरिले जनाएको छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा एक घरमा आगलागी ,आगलागी बाट करिब ४० लाख बराबरको क्षति

प्रकाशित मिती : २०७७ फागुण २८ गते , शुक्रबार

हाम्रो टिम

सम्पर्क

Follow us at: