. बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट::Online News
माघ ९, २०७८ आइतबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट


बोक्सिको आरोपमा सिराहामा नवराजगाउपालिका एक महिला माथी कुटपिट भएको छ ।स्थानियको कुट्पिट्बाट घाइते नवराजपुर -५ कुसुन्डि निबासी ४५ बर्षे मुर्तिदेबी यादबको धरान स्थित बि पि कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचार भै रहेको आफन्तले जनाएका छन ।
गाउका एक बच्चा बिरामी भएको र अर्को १ जना चट्याङ लागेर मृत्यु भएको बिषयमा टुनामुना गरि बोक्सी लागेको आरोप लगाउदै स्थानीय बासी धर्मनाथ यादब,उनका सन्तोष र सोहिठाउका देवनाथ यादब,बर्‍हा यादब लगायत ले मुर्तिदेबिलाइ कुटपिट गरेका मुर्तिदेबिका छोराले जानकारी दिए । गत भदै “२९ गते राती आमा घरमा सुतिरहनु भएको थियो ” उनले भने ,” स्थानिय बासिले तथानाम गाली गर्दै आमालाइ घरबाट निकालेर सडकमा निकालेर निर्घात कुटपिट गरे ,पछि खेतमा लगेर फालिदिए ।” कुटपिट गर्नेलाइ पुलिसको गैइ रिपोर्ट गरे चोरिको आरोपमा फसाइ दिने धम्की दिदै आएका उनको गुनासो छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते खुवाइने

प्रकाशित मिती : २०७७ चैत्र २६ गते , बिहिबार

२ बालक बलात्कृत

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: