. भारतमा कोरोनाबाट मुक्त हुने बिश्वकै अनुपातमा धेरै::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

भारतमा कोरोनाबाट मुक्त हुने बिश्वकै अनुपातमा धेरै


भारतमा एकै दिनमा कोरोना भाइरस बाट सन्क्रमण युक्त भएका हरुको संख्या अहिले सम्मको धेरै देखिएको छ ।
सरकारी अधिकारिहरुले दिइएको जानकारी अनुसार पछिल्लो ३ दिनमा औषतमा ९० हजारक दरले संक्रमणमुत्त भएका छन ।

केन्द्रिय स्वास्थ मन्त्रालयले पछिल्लो ३ दिनमा संक्रमणमुत्त हुने हरुको संख्या अत्याधिक धेरै रहेकाले सन्तोषजनक रहेको आज अर्थात मङलबार जानकारी दिइएका छ । मन्त्रालयले कुल संक्रमीत मध्य झन्डै ८० प्रतिशत मानिसहरु संक्रमण मुक्त् भएको पनि जनाएको छ । मन्त्रालयले सामाजिक संजालको आधिकारिक पेजमा लेखिएको छ ।” भारतमा संक्रमण मुक्त भएका हरुको दैनिक संख्या उच्च हुँदै गएको छ ,यो संख्या र अनुपात बिश्वकै सबै भन्दा धेरै हो ।”।
भारतमा सोमबारसम्ममा कोरोनाभाइरस बाट सन्क्रमित भएकाहरुको कुल संख्या ५४ लाख ८७ हजार ५८१ पुगेको मन्त्रालयले जनाएको छ । कुल सन्क्रमित मध्य १० लाख ३ हजार २ सय ९९जना अझै पनि सन्क्रमित संख्या सक्रिय अबस्थामै रहेका छन भने अरु ४३ लाख ९६ हजार ३ सय ९९ जनाले कोरोना जितेका छन।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

२० मन्त्री पदमुक्त हुनेमा कोको छ्न ? नामावली सहित

प्रकाशित मिती : २०७८ असार ८ गते , मंगलबार

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

प्रदेश १ मा आज कती जना पुग्यो कोरोना संक्रमीतको संख्या

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

प्रतिबन्धित औषधि सहित मोरङमा १ जना पक्राउ

प्रकाशित मिती : २०७८ जेठ २९ गते , शनिबार

संखुवासभामा आइतबार राती १२ बजे देखि निषेधाज्ञा

प्रकाशित मिती : २०७८ बैसाख २६ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: