. भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २६ गते , शुक्रबार

भारतमा सबै भन्दा बढी महाराष्ट प्रदेश प्रभावित


भारतमा एकै दिन आज सबै भन्दा धेरै संक्रमणको संख्या पुष्टि भएको छ । भारतको विभिन्न प्रान्तमा गरिएको परिक्षण मा २४ घन्टा भित्रमा ९६ हजार ५ सय ५१ जना सन्क्रमित भएका छन ।
आज मात्रमा भारतमा मृत्युहुनेको संख्या १ हजार २ सय ९ जनाको मृत्यु भएको अधिकारिले जानकारी दिइएको छ । भारतमा अहिले सम्मकै कुल संख्या ४५ लाख भन्दाबढी सन्क्रमित भएको विवरण सार्बजानिक भएको छ । केन्द्रिय स्वास्थ कल्याण मन्त्रालय देश भरी कुल संख्या ४५ लाख ६२ हजार ४ सय १५ जनाको कोरोना संक्रमण भएको हो । कुल सन्क्रमित मध्य ९ लाख ४३ हजार ४ सय ८० जना अझै सन्क्रमितकै अबस्थामा रहेका छन भने ३५ लाख ४२ हजार ६सय६४जना संक्रमणमुत्त भएका छन । भारतमा अहिले सम्मको सन्क्रमितकै कारण मृत्यु भएका संख्या ७६ हजार २ सय ७१ पुगेको अधिकारिहरुले बताए ।

भारतको विभिन्न प्रान्तमध्य सबै भन्दा बढी महारष्ट मुम्बईमा २ लाख ५३ हजार १ सयजना मा कोरोना सनक्रमण देखिएको हो । महारष्ट प्रान्तमा अहिले सम्म ६ लाख ८६ हजार ४ सय ६२ सन्क्रमित भएका छन भने २७ हजार ७ सय ८६ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यसै दोश्रो धेरै सन्क्रमित हुनेको संख्या आन्द्रा प्रदेशमा ९७ हजार २ सय ७१ रहेको छन यश प्रदेशमा आहिले सम्म ४ लाख २५ हजार ६ सय ७ जना सन्क्रमित भएको छन भने ४ लाख ६ हजार ३४ जनाको मृत्यु भएको छ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

भोजपुरमा फेरि थपियो निषेधाज्ञाको समय

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: