. भोजपुरका एक युबकको मलेसियामा मृत्युु::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरका एक युबकको मलेसियामा मृत्युु


भोजपुर । हाम्रो देश नेपाल आर्थिक हिसाबले ज्यादै कमजोडी भएकाले मानिस हरु दुइहात मुख जोड्न ,परिवारको छाक टार्न बाध्री भएर आफ्नो स्वर्ग भन्दा प्यारो देश, आफ्नो जन्म ,घर ,परिवार,साथिभाइहरुलाइ समेत साइडमा राख्दै भबिस्यको सपना बुन्दै मानिस हरु बिदेशीन बाध्य हुन्छन । तर कतिपयको त सपना सोचेभन्दा पनि राम्रो हुन्छ । तर कतिपयको अबस्था नाजुकहुने ,कतिपय जिबित फर्किनसमेत पाउदैनन हो यस्तै भएको छ भोजपुर जिल्लको भोजपुर जिल्लको षडानन्द नगरपालिकाका एक युबक ०९ महिना अगाडि मलेशिया पुगेका प्रल्हाद तामाङ (सेक्टेमबर १६) वा भदौ ३१ गते डिउटिको समयमा मृत फेला परेका छन ।
हाम्रा दाजुभाइ हरुको यस्तैनै छ धेरैको मिल्दोजुल्दो कहानी , तर पनि आफ्नो मृत्यु संग नडराइ उनिहरु बाहिर जाने गर्छन ।भोजपुरको षडानन्द नगरपालिका वडा न ८ तुङेछामा २०३८ सालमा जन्मिएका तामाङ यो भन्दा ४ बर्ष अगाडी मलेसिया र ७ बर्ष साउदी बसेका थिए । मृतकको साथमा भएको मोबाइल नभएको र पर्समा रहेको थोरै पैसामात्र भेटिएको उनका भाइ श्याम तामाङले जानकारी दिनु भयो । के कारण मृत्यु भएको हो भन्ने पारिवारिक श्रोतलाइ समेत थाहा नभएको बताउछन।
उनको घरमा श्रीमती र ४ बर्षका छोरा समेत छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

हतुवागढिका -४ का वडाअध्यक्ष ले बिज्ञपति सहित माफी मागेका छन

प्रकाशित मिती : २०७८ जेठ १८ गते , मंगलबार

प्रहरी चौकी भित्रै प्रहरीमाथी खुकुरी प्रहार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

बोक्सिको आरोपमा एक महिलामाथी निर्घात कुटपिट

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

सिफारिस

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

आफ्नै घरको बार्दली बाट लडेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

संखुवासभामा कोरोना भाइरस बाट थप एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: