. भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

भोजपुरको प्रहरी चैकिमै फैलियो कोरोना


भोजपुरमा थप ५ जनामा कोरोना पुष्टि संक्रमण पोजेटिभ देखिएको छ । भोजपुर राष्ट्रिय बाणिज्य बैंकका कर्मचारी ,नेपाल प्रहरि र थुनुवालाई समेत कोरोना देखिएको हो । कोरोना पुष्टि हुनेना बाणिज्य बैंकका ३९ बर्षिय पुरुष ,नेपाल प्रहरिका ३ जना २८,२७र ३९ बर्षका पुरुष र ३३ बर्षका थुनुवामा समेत कोरोना पुष्टि भएको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ ।
बैंकका कर्मचारीमा संक्रमण देखिए पछि बैंकको कर्मचारीको सम्पर्कमा आउने सबै जनालाइ आ आफ्नो घरको होम क्वारेन्टाइनमा १४ दिन बस्न समेत आग्रह गरेका छन । संक्रमितहरु कता गएका छन त्यसको हिसाब गर्दै सबैजनाको स्वाब परिक्षण गरिने र सबै जनाले सतर्कता अपनाउनु पर्ने र कसैलाइ पनि न आतिन आग्रह गर्दै सायक जिल्ला प्रमुख अधिकारी रामप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उनिहरुको पिसिआर स्वाब भाद्रा २५ गते १०१ जनाको संकलन गरेर स्वास्थ बिज्ञान प्रतिस्ठान धरान पठाएको र ९६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो जिल्लामा कोरोना भाइरस थप फैलिन न दिन गत २५ गते जिल्लालाइ लक्डाउन गरिएको थियो । लकडाउनको अबधि १ हप्ता राख्ने निर्णय गरिएको थियो लकडाउनको समय आज भाद्र ३१ गते सकिदै छ । यश पछि थप लकडाउन गर्ने न गर्ने निर्णय भने भएको छैन । यश अघि नै बैंकका कर्मचारी , अरुण गाउपालिकाको होल्डिन सेन्टरमा रहेका १ ,थुनुवा मा रहेका १षडानन्द नगरपालिकाका ६ र २२ बर्षका पुरुष र भोजपुर १२ का २८ बर्षका पुरुष र टेम्केमयुङ गाउपालिकाका २१ बर्सिय पुरुषको रिपोर्ट पोजेटिभ आएको थियो । यो संगै भोजपुर जिल्लामा सन्क्रमित को संख्या २५ पुगेको छ । जस्मा ६ जना डिस्चार्ज भएका सायक जिल्ला प्रमुख अधिकारी राम प्रसाद लुइँटेलले जानकारी दिनु भयो ।
यश अघि भोजपुरमा लकडाउन गरेको र अतिआवश्यक सेवा मात्र संचाललमा ल्याउने निर्णय गरेको भयता पनि आज सकिदैछ म्याद साथै अब आगमी असोज पहिलो साता देखि यातायातका साधन र आन्तरिक तर्फको हवाइ उडान खुलाएको कारणले गर्दा अब झन जिल्लमा कोरोना फैलिने त्रास रहेको र सबै जना आफ्नो स्थान बाट आफै सुरक्षीत बनै सरकारको भर नपरै भन्ने सन्देश दिदै अधिकारी लुइँटेल ले सचेत बन्न समेत आग्रह गर्नु भयो।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

आजदेखि निषेधाज्ञामा थप कडाइ, उल्लङ्घन गरे कैद सजाय

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

आज थप १ हजार १ सय ५४ जना कोरोना सन्क्रमित

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

कोरोना भ्याक्सिन सर्बसाधारणमा लगाउन डब्लुएचओको अनुमति

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

भोजपुरको आमचोकमा प्रहरी चौकी स्थापना

प्रकाशित मिती : २०७७ कात्तिक १४ गते , शुक्रबार

सिफारिस

ओलिलाइ चारै तिर बाट घेराबन्दी ,के यसपाली सत्ता संकट टर्ला त?

प्रकाशित मिती : २०७७ चैत्र ३ गते , मंगलबार

हालसम्म ८ सय १३ जना पत्रकार कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

प्रहरिले सहुलियत रुपमा घर बनाउन ऋण पाउने

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: