. भोजपुरमा २ जनामा कोरोना पुष्टि भए संगै प्रदेश १ मा १८१ जना कोरोन सन्क्रमित थपिए::Online News
असार १, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

भोजपुरमा २ जनामा कोरोना पुष्टि भए संगै प्रदेश १ मा १८१ जना कोरोन सन्क्रमित थपिए


भोजपुर असोज ११
आइतबार आज प्रदेश १ मा १८१ कोरोना संक्रमण थपिएका छन । मन्त्रालयका अनुसार मोरङमा १६७,सुनसरिमा ७, झापामा३,भोजपुरमा २,तेह्रथुम र प्रदेश १ बाहिरका १-१ जना रहेको सामाजिक बिकास मन्त्रालय ले जनाएको छ । यो दैनिक संख्या मा धेरै हो ।
बिराटनगरमा एकै दिन १३० जनालाइ कोरोना संक्रमण पुष्ठि भएको छ । प्रदेश १ सामाजिक बिकास मन्त्रालयका अनुसार आइतबार ५१ महिला र ७९ पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।सामुदय स्तरमा कोरोना फैलिए पछि बिराटनगरमा एकै दिन १३० जना थपिएका छन ।
यस्तै मोरङको कटरिमा ८ महिला ९ पुरुष ,बुढिगगामा ३ महिला ११ पुरुष ,जदाहा र धनपालथानमा २-२ पुरुष ,सुन्दरहरैचा र स्थानिय तह नखुलेका १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै सुनसरिको दुहबीमा १ महिला ४ पुरुष ,धरानमा र इटहरीमा १-१ पुरुष ,झापाको बिर्तामोडमा १ महिला अर्जुन धारा र दमकमा १-१ पुरुष ,भोजपुरको स्थानिय तह नखुलेका १ महिला १ पुरुष ,तेह्रथुमको लालिगुरासमा १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।प्रदेश १ मा कोरोना संक्रमण हुनेको जम्मा संख्या ६ हजार ४ सय ३६ पुगेको छ ।
प्रदेश १ मा आज ३६ जना डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेमा इलाम अस्पताल आइसोलेसन केन्द्र बाट १९ ,झुर्किया स्वास्थ केन्द्र रतुवामाइबाट १२,न्युरो अस्पताल बिराटनगरबाट ३,माडवारी सदन आइसोलेसन केन्द्र बाट २ जना डिस्चार्ज भएका हुन । प्रदेश १मा डिस्चार्ज हुने को संख्या २ हजार ८ सय २५ पुगेको छ ।
प्रदेश १ मा आज ९ सय६७ जनाको पिसिआर परिक्षण गरिएको छ जस्मा ६५ महिला र ११६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

इलाममा पैदल यात्री चिप्लिएर बाटोमा लड्दा एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ असार १ गते , मंगलबार

सुनसरीमा असार १ गते गाउँपालिका द्वारा सार्बजनिक बिदा

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

व्यावसायिक रुपमा तितेपाती खेतिको सुरुवात

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

साताको लोकप्रिय

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

असोज दोश्रो साता देखि आन्तरिकतर्फको उडान खोल्ने तयारि

प्रकाशित मिती : २०७७ भाद्र २९ गते , सोमबार

एक करोड माथिको खानेपानीको योजना सप्पन्न

प्रकाशित मिती : २०७७ भाद्र ३१ गते , बुधबार

बिध्यालय शिक्षाका लागि आकस्मिक नयाँ अबधारणा

प्रकाशित मिती : २०७७ अषोज ७ गते , बुधबार

भोजपुर कसरी खुकुरीको लागि प्रसिद्ध जिल्ला भयो ? पूरा पढनुहाेस

प्रकाशित मिती : २०७७ अषोज २३ गते , शुक्रबार

सिफारिस

आफू बस्ने बिल्डिङ बाट खसेर भोजपुरका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ३१ गते , सोमबार

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

नेपाललाई अष्ट्रेलियाले ७० लाख डलर दिने

प्रकाशित मिती : २०७८ जेठ १५ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: