. भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन::Online News
कात्तिक ८, २०७८ सोमबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन


भोजपुरमा थप ३ जनामा कोरोना पुष्टि भए संगै फेरि १ हप्ताको लागि लकडाउन भएको छ । संक्रमण हुनेहरुमा बाणिज्य बैंक भोजपुर साखाका कर्मचारी , प्रहरी कार्यलय हिरासतमा रहेको एक थुनिवा र अरुण गाउपालिकको जरायोटार को हेल्थ होल्डिन सेन्टरमा रहेक एक सहित तीन जनामा कोरोना पुष्टि भएको जिल्ला प्रसासन कार्यलय भोजपुरले जानकारी दिइएको छ ।
कोरोना पुष्टि हुनेहरूम भोजपुर नगरपालिकाका २८ बर्षका पुरुष ,टेम्केमयुङ गाउपालिकाका २१ बर्षिय पुरुष र षडानन्द नगरपालिकाका २२ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि रहेको सायक जिल्ला प्रमुख अधिकारी रामप्रसाद लुइँटेलले जानकारी दिनु भयो । दैनिक २ सय भन्दा माथी सेवाग्राही लाई सेवा दिने बाणिज्य बैंकमा कोरोना देखिनुले सामुदायिक स्तरमानै कोरोना फैलिने सक्ने सुझाब दिदै जिल्ला प्रमुख अधिकारी वसन्त राज पुरिले जानकारी दिनु भयो ।
जिल्लामा थप कोरोना फैलिन न दिन फेरि १ हप्ताको लागि लकडाउन गरिएको छ । हिजो अथात भाद्र २४ गते ५ जनालाइ कोरोना पुष्टि भएको थियो । यो संगै भोजपुरमा २० जना कोरोना संक्रमीत देखिएको छ जस मध्य ६ जना निको भएर घर फर्किएका छन ।
कोरोना भाइरस फैलन थालेको भन्दै भाद्र ३१ गते सम्म अति आवश्यक बाहेक अरु सेबा बन्द गरिएको छ । भोजपुर जिल्ला संकट ब्यबस्थापन केन्द्रले जिल्लाभरका तरकारी र खाद्यन्न दिउँसो ३ बजे देखि ५ बजे सम्म स्वास्थ सुरक्षा अपनाएर सामाजिक दुरि कायम गर्दै खोल्न पाउने गरि १ हप्ताको लागि लकडाउन गर्ने निणय भएको सायक जिल्ला अधिकारी राम प्रसाद लुइँटेलले जानकारी दिनु भयो । यदि सुचनालाइ ब्यवास्था गर्दै लापरबाही गरेको पाइएमा कारभाइ गर्ने बताएका छन । जस्मा बन्द गर्नु पर्ने सेवाहरु जिल्ला भरका सबै पसल , होटल ,रेस्टुरेन्ट , मासुपसल,यातायातका साधन बिरामी (बोकेको बाहेक) सबारी तथा निजि यातायात, निजि कार्यलय ,संघ सस्था, शैक्षिक सस्था , बितिय सस्था , सहकारी ,धार्मिक सास्कृतिक स्थल, जात्रा,खेलकुद, मनोरञ्जन ,जिमखाना ,शैलुन ,ब्युटिपार्लर भिड्भाड हुने सबै स्थान हरु आवश्यक बिना मानिसहरु हिड्डुल गर्न खुल्ला स्थानमा मानिस हरु भेला ,सभा गोष्ठी ,तालिम हरु लगायत उद्योग धन्दाको लागि स्वास्थ मापदण्ड अनुसार मानिस हरु ओसारपसार गर्न सबै बन्द गरिएको छ यो संगै सन्चालन गर्न पाउने सेवाहरुमा न्युनतम सुरक्षा मापदण्ड अपनाएर औसधि पसल, अस्पताल , सुरक्षा निकाएका कार्यलय , प्रशासन कार्यलयका आवाश्यक कार्यलय ,स्वास्थ मापदण्ड अपनाएर रासनका सामाग्री ढुवानी गर्न र स्वस्थ मापदण्ड अपनाएर बिहान ६ बजे देखि ९ बजे सम्म दिउसो ३ बजे देखि ५ बजे सम्म खाद्यन्न , फलफूल ,तरकारी दुग्ध पदार्थ, यो संगै वैद्युत ,खानेपानी ,दुरसचार खोल्न पाउने छन ।
आफुपनी बचौ अरुलाइ पनि बचाऔ


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

५३ किलो गाँजा सहित एक जना पक्राउ

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ ,६३ घाइते

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

ह्दयविदारक तस्बिरहरुमा एउटा साहाराविहीन सानो बाँदरको बच्चा

प्रकाशित मिती : २०७८ कात्तिक ८ गते , सोमबार

पहिरोले मुहान बिगारेपछि खानेपानीको हाहाकार

प्रकाशित मिती : २०७८ कात्तिक ७ गते , आइतबार

स्कुटी दुर्घटनाबाट चालकको मृत्यु

प्रकाशित मिती : २०७८ कात्तिक ६ गते , शनिबार

साताको लोकप्रिय

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: