. भोजपुरमा ५ जनामा र धनकुटामा ३ जनामा कोरोना पुष्टि संक्रमण पोजेटिभ::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

भोजपुरमा ५ जनामा र धनकुटामा ३ जनामा कोरोना पुष्टि संक्रमण पोजेटिभ


भोजपुर भदौ २४ / भोजपुरमा पुन थप ५ जनामा कोरोना पुष्टि पोजेटिभ देखिएको छ । षडानन्द नगरपालिकामा २ महिला सहित ३ पुरुषमा कोरना पुष्टि भएको जिल्ला स्वास्थ कार्यलय भोजपुरले जनाएको छ । संक्रमण हुनेमा १५,२१,४४ बर्षका ३ पुरुष र २० र ४२ बर्षका २ महिलामा कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थकार्यलय भोजपुरका प्रमुख फडिन्द्र थापाले जानकारी दिए । उनिहरु बाहिर जिल्ला घुमफिर गरेर घरमा आइ होमक्वारेन्टाइममा बसेका थिय ।स्वाव संकलन गरि गत २२ गते स्वास्थ बिज्ञान प्रतिस्ठान धरान पठाएका ११ जना मध्य ५जनाको रिपोर्ट पोजेटिभ आएको षडानन्द नगरपालिकाका मेयर बिरबल राई ले जानकरी दिनु भयो। यश अगाडि भारत बाट छुट्टीमा आएका भोजपुर हतुवागढी घर भएका ३ जना भारतीय सेनामा कोरोना पोजेटिभ आएको थियो । हाल सम्म भोजपुरमा १७ जनामा कोरोना देखिएको मा ९ जना निको भएर घर फर्किएका छन।
यस्तै धनकुटामा पनि आज थप ३ जनामा कोरोना पुष्टि संक्रमण पोजेटिभ आएको छ । बिपि कोइरला स्वस्थ बिज्ञान प्रतिष्ठान धरानमा गराएको पिसिआर रिपोर्टमा चौबिसे गाउपालिका ७ मैनाबुधुनका १ महिला र २ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।
संक्रमण हुनेमा २२ बर्षिय महिला ,२३ बर्सिय र ४० बर्सिय पुरुष हुन उनिहरु तिनैजान आफन्त हुन । आफन्तको उपचारको लागि करिब १७ दिन बिराठ्नगर बसेका उनिहरुको आज पिसिआर गर्दा पोजेटिभ आएको चैबिसेगाउपालिकाका अध्यक्ष खजिन्द्र राइले जानकारी दिए। यो संगै धनकुटामा कोरोना संक्रमण पोजेटिभ हुनेको संख्या ४३ पुगेको छ । जस मध्री २० जना निको भएर घर फर्कियका छन । बाकी २० जनाको धनकुटा औधोगिक ग्रामस्थित आइसोलेसन केन्द्रमा उपचार भै रहेको जिल्ला स्वास्थ कार्यलय धनकुटाका प्रमुख तुलसी गुरगाइले जानकारी दिए।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

शुक्रबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

भोजपुरमा ३ जनामा कोरोना पुष्टि भए संगै १ हप्ता लकडाउन

प्रकाशित मिती : २०७७ भाद्र २५ गते , बिहिबार

बाबुको किरिया गर्न बसेका एक दाम्पतिको आगलागीमा परि मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २१ गते , शुक्रबार

सिफारिस

भोजपुरमा काठको मुडाले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र २४ गते , मंगलबार

उपत्यकामा कोरोनाको केन्द्र बिन्दु बन्दै

प्रकाशित मिती : २०७७ अषोज १७ गते , शनिबार

लिच्चिको दाना अड्किएर ६ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २० गते , बिहिबार

बन्चरोले हानेर आफ्नै श्रीमतीको हत्या

प्रकाशित मिती : २०७७ माघ २५ गते , आइतबार

ट्रकले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ८ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: