. भोजपुर नगरपालिका द्वारा नगर भित्रका बिध्यालय असोज १५ बाट सुचारु हुने निर्णय::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

भोजपुर नगरपालिका द्वारा नगर भित्रका बिध्यालय असोज १५ बाट सुचारु हुने निर्णय


भोजपुर असोज ६
भोजपुर नगरपालिका द्वारा नगर भित्रका प्रधानध्यापक तथा सरोकारवाला सङ बिध्यालय सन्चालन सम्बन्धि असोज १५ गते देखि बिध्यालय खोल्ने निर्णय भएको हो ।

नगरपालिकामा रहेका बालबालिकालाई पढाइ तिर उन्मुख गराउनको लागि नगर भित्रका प्रधानध्यापकहरुलाइ असोज ६ गते बोलाएर छलफल गरि निर्णय भएको हो । लामो समय देखि बन्द रहेको बिध्यालय आउदो असोज १५ गते देखि बिश्व स्वास्थ सङ्गठन र नेपाल सरकारले तोकिएको मापदण्डलाई पालना गर्दै बिध्यालय सन्चालन गर्ने भोजपुर नगरपालिकाका मेयर कैलाश आलेले बताउनु भयो ।
कोभिड १९ को अबस्था भोजपुरम सामन्य रहेकोले नगरपालिकाका मेयर आलेले प्राध्यापक र सरोकार वाला सङ छलफल गरेको हो ,शिक्षा प्रबिधी मन्त्रालयको भदौ २९ मा बसेको मन्त्री परिषद्को बैठक बाट पारित निर्णरी अनुसार बिध्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा विभिन्न बिकल्प प्रस्तुत गरेको थियो । निर्देशिकाको द फा ३३ उप द फा २ मा कुनै क्षेत्र बिशेष कोरोना संक्रमण दर हेरि नियमित रुपमा बिध्यालय सन्चालन हुन सक्ने अबस्था भएमा सिकाइ कृयाकलाप सुचारु गर्न कुनै बाधक हुने छैन सोही निर्णय अनुसार भोजपुर नगरपालिकाले नगर भित्र बिध्यालय सन्चालन गर्ने निर्णय गरेको हो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

बोलेरो बाट हामफाल्दा भोजपुरका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७८ श्रावण २९ गते , शुक्रबार

छोराको बन्चरो प्रहार बाट बाबुको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

अहिले सम्म कोशी ब्यारेजको १२ ढोका खुल्ला

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

१५ हजार मेट्रिकटन रासायनिक मल उत्तरी नाकाबाट नेपाल ल्याइँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: