. मुख्यमन्त्री मेरो श्रीमान हो भन्दै मुद्दा  हाल्ने बालिका खडका प्रकाउ::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

मुख्यमन्त्री मेरो श्रीमान हो भन्दै मुद्दा  हाल्ने बालिका खडका प्रकाउ


भोजपुर असोज ४
प्रदेश १ मुख्य मन्त्री शेरधन राइलाइ आफ्नो पति भन्दै हिडिरहेकी बालिका खड्कालाई प्रहरिले नेकपाको केन्द्रिय कार्यलय पेरिस डाढाबाट नियन्त्रणमा लिइएको हो ।
नेकपा बैठक सुरु भैरहेको बेला नेतालाइ झापड हान्छु भन्दै कार्यलय भित्र पस्न खोजे पछि उनलाइ प्रहरिले नियन्त्रणमा लिएर काटेश्वेर प्रभागमा राखेको हो । गत बिहिवार मात्रै पतिदाबी गर्दै प्रदेश १का मुख्य मन्त्री राई विरुद्ध जिल्ला अदालतमा हालेको मुद्दा फिर्त लिइएकी थिन । राई सङ आफ्नो कुनै सम्बन्ध नरहेको बताउदै उनले मुद्दा  फिर्ता लिएर पनि पुरानै शैली देखाउन थालेकी हुन । महानगरिय परिषद काठमाडौका प्रभक्ता एसपि सोमेन्द्र सिंह राठैरले बैठक चलिरहेको बेला नेता भेट्नु छ भनेर जबर्जस्ति पस्न खोजे पछि नियन्त्रणमा लिनु परेको बताएका छ्न ।
` हामिले उनलाइ नियन्त्रणमा लिएका छौ´उनले भने काटेश्वर प्रभागमा राखेका छौ केहिबेरमा छाडिदिन्छौ ।´युवा संघकि केन्द्रिय सदस्य बालिका खड्का पुर्ब मन्त्री शेरधन राई सङ नाता कायम गरि पाउ भन्दै २९७३ भाद्र २६ गते नेकपा केन्द्रिय अनुसन्धान आबेदन दिइएकी थिइन । उनी त्यही युवती हुन जस्ले १ बर्ष अघि सुचना तथा सन्चार मन्त्री तहेको बेला राइलाइ बिहे गर्नु पर्ने शर्तले हैरान गरेकी थिइन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

भोजपुरमा पनि अमेरिका बाट आएको जोन्सन एन्ड जोन्सन खोप लगाइने

प्रकाशित मिती : २०७८ श्रावण १८ गते , सोमबार

भोजपुरमा ट्याम्पो दुर्घटना हुदा ४ जना घाइते

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

धनकुटा आउदै गरेको बोलेरो दुर्घटना

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

अज्ञात व्यक्तिद्वारा विद्यालयमा तोडफोड

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

सिफारिस

भोजपुरमा ट्याम्पो दुर्घटना हुदा ४ जना घाइते

प्रकाशित मिती : २०७८ श्रावण ३२ गते , सोमबार

बालिका अपहरण गर्ने एक आरोपी जेल चलान

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

भोजपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १७ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: