. मुख्य मन्त्री शेरधन राइले सार्बजनिक यातायात सञ्चालक लाई स्वास्थ सुरक्षा अपनाउदै बस सञ्चालनमा ल्याउन आग्रह::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र ३० गते , मंगलबार

मुख्य मन्त्री शेरधन राइले सार्बजनिक यातायात सञ्चालक लाई स्वास्थ सुरक्षा अपनाउदै बस सञ्चालनमा ल्याउन आग्रह


प्रदेश १ यातायातका साधन सार्बजनिक सबारी संचालक बारे मुख्य मन्त्री शेरधनराइले यातायात व्यावसायि सग भर्चुलमात्रामा छलफल गरेका छन।
कोरोना भाइरस को कारणले लगातार ६ महिनादेखी बन्द रहेको यातायात व्यावसायिले रोगले भन्दा भोकले मर्ने धेरै मानिस बेरोजगार भएर भोकमारी लाग्ने भन्दै आगामी असोज १ गते देखि यातायात संचालनमा ल्याउने भने पनि सरकारले असोज ५ गते देखि सार्बजनिक यातायात संचालनमा ल्याउने निर्णय गरेको छ । त्यसै निर्णयलाइ मध्यनजर गर्दै प्रदेश १ का मुख्यमन्त्री राइले आज यातायात व्यावसायि सग छलफल गरेका छ्न।
उनले यात्रुको स्वास्थमा बिशेष ध्यान दिदै यातायात संचालनमा ल्याउन व्यावसायिकहरुलाइ आग्रह गर्नु भएको छ । माक्स ,सेनिटाइजर र सामाजिक दुरि कायम गर्दै स्वस्थलाई बिशेष ध्यान दिदै यातायात सन्चालनमा ल्याउदा होस गर्नु पर्ने बताए । यात्रुको विशेष ख्यालगर्न व्यावसायिलाई आग्रह गरेका छन । लामो समयपछी यातायात संचालन हुने भए पछि यसलाइ कसरी सुरक्षीत र ब्यबस्थापन गर्ने भन्ने विषयमा मुख्य मन्त्री राइले व्यावसायिकहरु सङ छलफल गरेका हुन ।
मुख्य मन्त्री राइले असोज ५ गते अगाडि यातायात व्यावसायिकहरुलाइ स्वास्थ सेवा सजकता अपनाउदै आफ्ना कर्मचारिको विवरण तयार पार्न समेत आग्रह गर्नु भयो । उनले यातायात व्यावसायिकहरुको साझा समस्याहरुलाइ सरकारले समधन गर्दै जाने बताउनु भयो । लामोदुरिका यातायात संचालन गर्ने कर्मचारिको विवरण राख्न समेत जोड दिएका छन । छलफलमा यातायात व्यावसायिकले सार्बजानिक साधन संचालन गर्ने सरकार को निर्णयको स्वागत गरेका थिय । उनिहरुले स्वास्थ्य सजगता अपनाउदै यातायातका साधन सन्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । यश अघि देखिनै लुकिछिपी एम्बुलेन्स खाध्यन्न ढुबानी निजि सबारी साधन बाट मानिसहरू ओहोरदोहोर गर्ने गरेका कारण समुदाय स्तरमा कोरोना फैलिएको र सामाजमा नराम्रो असर परेको बाताउदै यस्तो नहोस भन्दै स्वास्थ सजगता अपनाउनु सबै भन्दा राम्रो उपाए भएको बताए


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

पहिरो सहित झरेको ढुङ्गाले ६६ बर्षे महिलाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

भोजपुरमा रसायनिक मलमा कालो बजारि

प्रकाशित मिती : २०७७ भाद्र २२ गते , सोमबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

भोजपुरमा आज थप १६ जना संक्रमीत पालिका अपडेट सहित

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

भोजपुर नगरपालिका -४ दावामा ६२ वर्षे वृद्ध मकै बारिमा मृत फेला

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

भोजपुरमा जेठ २५ गते सम्म थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

दाजुको कुटाइ बाट भाइको मृत्यु

प्रकाशित मिती : २०७८ बैसाख २३ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: