. रिलाएबल शाखा को तेस्रो बार्षिक उत्सब केक काटेर मनाइयो::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २० गते , शनिबार

रिलाएबल शाखा को तेस्रो बार्षिक उत्सब केक काटेर मनाइयो


भोजपुर रिलायबल नेपाल जीवन बिमा लिमिटेड शाखा कार्यालय भोजपुर ले कोरोना संक्रमणका बाबजुद हिजो तेस्रो बार्षिक उत्सब मनाएको छ । भोजपुर स्थित बैंकका शाखा प्रमुख बिमा कम्पनिका अभिकर्ता ,सन्चारकर्मी लगाएत समिती ब्यतिहरुको उपस्थितिमा स्वास्थ सेवालाई मध्यनजर गर्दै सुरक्षा लाई ध्यान्मा राखी केक काटेर तेस्रो बार्षिक उत्सव मनाएको शाखा प्रमुख मनोज खनाल ले जानकारी दिनु भयो। बिमा कम्पनी तेस्रो बर्ष पूरा भै चैथो बर्षमा प्रवेश गरेको अवसरमा अभिकर्ता भेटघाट तथा सुभकामना आदानप्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो।
सुभ कामना आदान प्रदान गर्ने क्रममा बैंक तर्फ लक्ष्मी बैंकका शाखा प्रबन्धक रमेस बस्नेतले बैंक र जीवन बिमा कम्पनी एक अर्कामा सम्बन्ध रहेको जानकारी रहेको बताएका छ्न। यसै रिलायबल कम्पनी नेपाल बिमा लिमिटड शाखा कार्यलय भोजपुर ले जिल्ला भरी रहेका बैंक सङ्ग सहकार्य ,समन्वय र सहजीकरण गर्दै आएको समेत बस्नेतले जान्कारीमा उल्लेख गरेको बताए ।
यसै अभिकर्ताको आफ्नो तर्फबाट भनाइ राख्ने क्रममा सीता बिश्वकर्माले आफुले आहिले दोहोरो आम्दानी गर्दौ आएकी बताएकी छिन। फुर्सदको समयमा आफ्ना साथी ,भाइ छरछिमेक नरनाता आफन्त लगाएत चिया गफ संगै ब्यबसाय संगै धेरै आम्दानी गर्न सक्ने सजिलो पेसा बिमा रहेछ , उनले भनिन । मेहन्तका साथ लागि परि आफ्नो कोड बाट जति प्रीमियम बुझाउन सको सोही बराबर्को लाखौं आम्दानी अभिकर्ता ले पनि गर्न सकिन्छ ।जस्का लागि बिमाको बारेमा आफ्नो गाउँ समाज साथी भाइ छरछिमेक सबैलाइ बुझाए घर घरमा बिमा गर्न सक्नु पर्छ ।
यस्तै उक्त अवसरमा शाखा कार्यलय भोजपुरका उत्कृष्ट अभिकर्ता हरु मध्य राज बाहादुर राई ,प्रकाश् बुश्व्कर्मा र सीता बिश्वकर्मा लाई खादा ओडायर सम्मान गरिएको छ। बार्षिक उत्सबको अबसरमा शाखा प्रमुख मनोज खनालले रिलायबल नेपाल जीवन बिमा लिमिटेड शाखा देश भरिको मध्य आफ्नो शाखा चैथो भएको जानकारी सहित आफ्नो सम्पुर्ण टिमलाइ बधाई दिनु भयो । साथै जीवन बिमाको बारेमा आफ्नो छर छिमेक गाउँ टोल आफ्न्त छरछिमेक सम्पुर्ण लाई जीवन बिमा गर्न आफू लागि परेको उल्लेख गर्दै सम्पुर्ण अभिकर्ता र सरोकारवालाई अभियानमा साथ दिन आग्रह समेत गर्नु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

मानसिक सन्तुलन गुमाएकी तीन दिनकी सुत्केरी र शिशुको उद्धार

प्रकाशित मिती : २०७८ भाद्र १६ गते , बुधबार

भिटामिन ए कार्यक्रम बैशाख ६ र ७ गते खुवाइने

प्रकाशित मिती : २०७७ चैत्र २६ गते , बिहिबार

फेरि होला त ? लकडाउन के भन्छन विशेषज्ञ

प्रकाशित मिती : २०७७ चैत्र १२ गते , बिहिबार

सिफारिस

मध्य रातमा मनाङ केन्द्र बिन्दु भुकम्प गयो

प्रकाशित मिती : २०७७ माघ २० गते , मंगलबार

बुधबार भोजपुरमा थपिए २४ जना कोरोना संक्रमित

प्रकाशित मिती : २०७८ असार २ गते , बुधबार

आफ्नै घरको बार्दली बाट लडेर २१ महिने बालकको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १२ गते , बुधबार

प्रभु बैंकले कोरोना प्रभावितलाई ५ प्रतिशतमा कर्जा दिने

प्रकाशित मिती : २०७७ अषोज ६ गते , मंगलबार

भोजपुरका एक युबकको मलेसियामा मृत्युु

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

हाम्रो टिम

सम्पर्क

Follow us at: