. लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि


स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रभक्ता डा.जागेश्वर गौतमले लकडाउन भनेर देश भरी लकडाउनको कुरा नगरेको स्पष्ट पारेका छन । आज बिहान नेपाली रेडियो बाट प्रशारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमला सङ कुरा गर्दै प्रभक्ता गैतमले यस्तो बताएका हुन ।
पत्रकार धमलाले फेरि पनि के कारणले लकडाउन गर्न खोज्नु भएको हो ? भनेर सोधेको प्रश्नमा उनले भने ,” मैले २ ओटा कुरा भनेको थिए।एउटा कुरा जेजे कुरामा प्रतिबन्ध छ ,जस्तो सपिङ मल हरु,िस्वमिन पुल,स्कुल,पार्टिप्यालेस र जहाँ बढी भिड हुन्छ त्यहाको कुरा एक महिना निरन्तर गरिदिनुहोस भन्ने मेरो अनुरोध हो । नेपाल सरकारलाई भन्ने भनेर बिचार गरिएको हो । अर्को कुरा २५ हजार सन्क्रमित संख्या पुगो भने हाम्रो स्वस्थले धान्न सक्दैन दुई दिन अगाडि १८ हजार सन्क्रमित पुगेका थिए अहिके १७ हजार सन्क्रमितको संख्या छ । त्यो भयो भने त्यतिबेला काहीं काहीं ठाउमा धेरै केश छ ,त्यो ठाउँमा लकडाउन हुन सक्छ ” प्रस्तुत छ पत्रकार ऋषि धमलासङ गरिएको कुराकानीको अंश:
लकडाउनको कारणले गर्दा खेरी जनता आजित भैसकेको अबस्थामा तपाइले फेरि लकडाउनको कुरा गर्दै हुनुहुन्छ ? के फेरि नेपाली जनतामा सन्तास छायो नि ?
त्यसमा सन्ताष हैन । यदि महिले अधि भने जस्तो भयो भने गर्नु पर्छ भनिएको हो । त्यो स्वास्थको दृस्टीले भनिएको हो । सन्ताष हुने ,नहुने कुरा अलग भयो । पछि व्यापार ब्यबसाय हुन्छ । हामिलेनै हो त ,यो लकडाउन हुनु पर्छ ,मानिसको जनजिबनमा कठिनाइ आयो । त्यसैले बाताबरण मिलाइदिनु होस भनेर भनेको । धेरै समय सम्म लकडाउन गरेर राख्नु हुन्न त्यसलाइ खुकुलो पार्नु पर्छ भन्ने पनि स्वास्थ मन्त्रालयनै हो नि त्यसो भएर यसो भन्न मिल्दैन । भन्नत स्वस्थ मन्त्रालय हो तर सरकारले लकडाउन न गर्ने भनिसकेको बेला स्वास्थ मन्त्रालयले बोल्ने त फेरि ?
सरकार भनेको के? सरकारले रोगको बारेमा ,यस्को फैलावटको बारेमा ,ब्यबस्थापनको बारेमा धेरै टेन्सेन त स्वस्थ मन्त्रालयलाइ नै छ नि। नेपाल सरकारको सबै यन्त्रहरु संचालित हुनु पर्छ । उपचारको काम स्वास्थ मन्त्रालयले गरिरहेको छ ।स्वास्थ मन्त्रालयको कुरा सुन्नु पर्ने हुन्छ ,नेपाल सरकारले । यसरी एकाङ्की रुपमा भन्न खोजिएको हैन ।
अबत समाज नया सहजीकरण तिर बढाउने बेला भएन । यस्तो कुरा हो ,मैलेयहा भनेको थिए ।२५ हजार सन्क्रमित संख्या भए भने त्यहा सिस्टमले धाउन गाह्रो हुन्छ । त्यसैले माक्स लगाउ दुरि कायम गरौं ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

सिफारिस

रहेनन कवि पूृृर्ण वैद्य

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

अज्ञात व्यक्तिद्वारा विद्यालयमा तोडफोड

प्रकाशित मिती : २०७८ भाद्र १७ गते , बिहिबार

धनकुटामा रुख काट्ने क्रममा रुखले किचेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ ११ गते , मंगलबार

हाम्रो टिम

सम्पर्क

Follow us at: