. लगातार बर्षाका कारण सडक अबरुद्ध::Online News
असार ५, २०७८ शनिबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १० गते , शनिबार

लगातार बर्षाका कारण सडक अबरुद्ध


भोजपुर असोज १० गते
लगातारको बर्षा कारण केही दिन देखि भोजपुर जिल्लाका अधिकाश सडक अबरुद्ध भएका छ्न । बर्षाले कच्ची सडक हिलामे भए पछि कतिपय ठाउमा पैरो खसेका कारण सवारी साधन पुर्ण रुपमा थप्प भएको बस,व्यावसायि संघ भोजपुरका अध्यक्ष गोपाल तामाङले बताउनु भयो । लगातार बर्षाका कारण पहिरो र हिलोले सडक अबरुद्ध हुदा निजि सवारी साधन पनि पुर्ण रुपमा बन्द भएको बस व्यावसायि तामाङले बताउनु भयो।
भोजपुर सदरमुकाम बाट भोजपुर को आमचोक गाउँपालिका , रामप्रसाद राई गाउपलिका,हतुवागणी गाउपालिका ,ट्याम्केमयुङ गाउपालिका लगाएत विभिन्न ठाउँमा सडक हिलाम्मे भएको र बाटो भत्किएर समेत सवारी साधन अबरुद्ध भएको हो । सडक बन्द हुदा जिल्लाको दक्षिणी गाउँपालिका आम्चोक गाउँपालिका बाट भोजपुर सदरमुकाम आइपुग्न करिब १८ घण्टा बढी पैदल हिड्नु पर्ने अबस्था छ ।
यस्तै बर्षाका कारण आमचोक गाउँपालिकाको बालन्खा ,रानिटार,अनि कच्ची सडक भोजपुर दिङ्ला सडक खण्ड ,घोरेटार भोजपुर सडक खण्ड ,हतुवागणी गाउँपालिका घोरेटार जस्ता विभिन्न ठाउका कृषि सडक सवारी साधन चल्न नसक्ने गरि अबरुद्ध भएको स्थानिय बासिले बताएका छ्न । भोजपुर लेगुवाघाट को ६५ किलोमीटर पक्की सडक खण्डको भोजपुर नगरपालिका १० भैंसी पंखा मिलनचोकको सडक अबरुद्ध भए पछि अहिले एक तर्फी मात्र सडक सन्चालन भएको छ ।
मध्री पहाडि लोकमार्ग अन्तरगतको पुष्पलाल राजमार्गको ४२ किलोमीटर क्षेत्र भोजपुर सदरमुकाम देखि चखेवा भञ्ज्याङ्मा पनि विभिन्न स्थानमा पहिरो खसेर यातायात अबरुद्ध भएको छ । भोजपुर सदरमुकाम देखि उत्तरी खण्ड जोड्ने भोजपुर दिङ्ला सडक खण्ड समेत बर्षा को कारण यातायात बन्दा हुदा भोजपुरको साल्पासिलिछोका ,दिङ्लाका स्थानियहरु खादबारी ,धनकुटा लेगुवा हुँदै भोजपुर सदरमुकाम आउन बाध्य छन।
बर्षाका कारण बाटो अबरुद्ध भए पछि स्थानियलाई दैनिक उपभोग गर्ने सामाग्री खरिद गर्न ,औषधी उपचार गर्न बिरामीलाई अस्पताल सम्म पुर्याउन नपाउँदा कति पय बिरामि घरमा नै रोग पालेर बस्न बाध्य छन भने कति पएलाइ स्टचारमा घण्टौ सम्म बोकेर चिप्लोबाटो पार गर्दै अस्पताल पुर्याउनु पर्ने बाध्यता छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

बाख्रा चराउन गएकी ९ बर्षे बालिकाको बिभत्स हत्या

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

सवारी दुर्घटनामा परि एक सञ्चारकर्मीको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

लकडाउनको बारेमा स्पष्ट स्वास्थ मन्त्रालयको जानकारि

प्रकाशित मिती : २०७७ अषोज ८ गते , बिहिबार

भोजपुरका एक युबकको मलेसियामा मृत्युु

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

७९ बर्षका बृद्वको हत्या गरिएको ठाउमा २ कुकुर परिचालन

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: