. सम्पुर्ण बिध्यार्थिलाइ निशुल्क बा स- शुल्क ईन्टरनेट को ब्यबस्था गरिने::Online News
अषोज ५, २०७८ मंगलबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

सम्पुर्ण बिध्यार्थिलाइ निशुल्क बा स- शुल्क ईन्टरनेट को ब्यबस्था गरिने


नेपाल टेलिकम लगायत इनट्र्‍रनेट सेवा प्रदायक सस्था बाट शिक्षा क्षेत्रको लागि निशुल्क वा सौलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरि बिद्यालय र विद्यार्थीहरुलाई नि:शुल्क उपलब्ध गराउने निर्देसिकामा मन्त्रालयको भुमिकाबारे स्पष्ट लेखिएको छ। यो नियम १ असोजबाट अनिवार्य कार्यन्वयनका लागि शिक्षा शिक्षा मन्त्रालयले संघ , प्रदेश र स्थानीय तहकाक निकायहका र सरोकारवालालाइ निर्देशन दिइएको छ । मन्त्रालय द्वारा जारी निर्देशिका कार्यनयन सम्बन्धि सुचना राष्ट्रिय पाठ्यक्रम पारुपले निर्दिष्ट गरेका सिकाइ उपलब्धि हरु हासिलगर्न र बिध्यालय उमेरका बालबालिकालाइ आफ्नो उमेर अनुसारको सिकाइ उप्लब्धी सिर्जना गर्नका लागि तिनै तहका सरकारलाई निर्देशिका कार्यनयन गर्नु पर्ने भनियको छ । बिध्यालय र बिध्यार्थी हरुले ईन्टरनेट महँगो भएर अनलाइन कक्षा प्रभाबित भएको गुनासो आएपछी मन्त्रालयले निशुल्क ईन्टरनेटको ब्यबस्था गर्नु पर्ने उल्लेख गरिएको छ।
काठमाडौ डिल्लिबजार स्थित बिजय स्मारक बिध्यालयका प्राध्यानाध्यापक डिल्ली प्रसाद शर्मा डाटा किनेर अन्लाईन कक्षा सन्चालन गर्दा २ घन्टी सम्ममा २०० रुपया सम्म खर्च हुने बताउछन । उनी भन्छन ” बिध्यार्थीक अभिभावक मध्य धेरैको लागि यो रकम धेरै महँगो हो । “
अभिभावक संघका अध्यक्ष केशव पुरिले भने सरकारले निशुल्क ईन्टरनेट ब्यबस्था कार्यनयन हुनेमा आशन्का ब्यक्त गर्दछ्न । सुरुमा आफैले निशुल्क भनेको अन्लाईन कक्षालाइ यहि निर्देशिका मार्फत सशुल्क बनाउने सरकारको भनाइ र गराइमा भिन्नता देखिएको उनको भनाइ छ । ” आफैले बनाएको निर्देशिका अनुसार मन्त्रालयले १ असोज देखि निशुल्क ईन्टरनेट दिन्छ कि दिदैन हामी हेर्छै अध्यक्ष पुरी भन्छन ,यदि दिइएन भने हामी यो निर्देशिका कागजको खोट्टो मात्र रहेछ बुझछै ।”


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

हाम्रो टिम

सम्पर्क

Follow us at: