. सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै


असोज ४
कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै लामो समयसम्म लकडाउन र निषेधज्ञा गरे पछु आलोचित बनेको सरकार अब उपत्यकामा लकडाउन न गर्ने मनस्थितिमा पुगेको छ । लकडाउनको बिकल्पको रुपमा उपत्यकामा भिडभाड हुने स्थानमा पहिलो चरणमा १०० स्वयंसेवक युबक परिचालन गर्ने तयारी गरिएको खबर आजको समचार पत्र दैनिकमा खबर लेखेका छन ।
स्वास्थ मन्त्रालय ,राष्ट्रिय युवा परिषद र उपत्यकाका सबै स्थानिय तहका प्रतिनिधिहरु बिच हालै सप्पन्न बैठकले बढी भिड्भाड हुने स्थानमा दशै लक्षित युवा स्वयंसेवक छनोट गर्ने ,स्वास्थ्य मन्त्रलायले परिचालन गर्नु अघि तालिम दिने जिम्मेवारी तोकेको छ । छनोट्मा परेका युवा स्वयंसेवकले काठमाडौ र ललितपुर सहित उपत्यका १८”स्थानीय तह को छनोट गरेका भिडभाड हुने स्थानमा परिचालन गर्ने भएको छ । परिषदका कार्यकारी उपाध्यक्ष मादव ढुंगेल कोभिड -१९ माहामारी रोकथाम र नियन्त्रण र रोकथामको लागि स्वयंसेवक परिचालन गर्न लागेको जानकारी दिनु भयो । परिषदले छनोट गरेका युवालाइ स्वास्थ मन्त्रलायले तालिम दिने उनले बताए । ” तीन दिन भित्र स्वयंसेवक छनोट गर्नेछौ “।” ७ गते बाट तालिम दिइएर ९ गते बाट खटाउने छौ” । उनले भने युवा परिचालन गर्नु अघि स्वास्थ मापदण्ड अनुसार स्वास्थ मन्त्रालयले युवा परिचालन कार्यबिधी परिषद् र परिचालन गर्ने स्थानको बारेमा स्थानीय तहले कार्ययोजना बनाउनु पर्ने ढुंगेलले बताए।
मन्त्रालयले पहिलो चरणमा नमुनाका रुपमा सय र त्यस पछि थप संख्यामा युवा परिचालन गर्ने तयारी छ । ढुंगेलले सरकार को आग्रह अनुसार कोरोना नियन्त्रण गर्न र लकडाउनको विकल्पको रुपमा स्वयंसेवक परिचालनलाइ उच्च प्राथमिकता दिदै बताए । पहिलो चरणमा यहि असोज ९ गते देखि कार्तिक ७ अर्थात फुलपातिको दिन सम्म स्वयंसेवक परिचालन हुने छन । त्यि स्वयंसेवकले राजधानिको भिड्भाड हुने क्षेत्रमा काम गर्ने छन । राजधानिको नया बस पार्क ,असन ,इन्द्रचोक ,बल्खु, कोटेश्वर ,कालिमाटी तथा फलफूल बजार ,रत्नपार्क ,न्युरोड ,लालितपुरको लखनखेल,विभिन्न महल ,खसी बजार , खाध्य सस्थान ,मध्यपुर ,भत्तपुर,थानकोट ,कलन्की लगाएका भिड्भाड हुने स्थान सबै क्षेत्रमा स्वयंसेवक परिचालन गर्ने तयारी भैसकेको छ । फेरि लकडाउन गरे जनता सडकमा उत्रने सरकार विरुद्ध प्रतिबाद गर्न सक्ने आकलन गर्दै सरकारले अब लकडाउन न गरि युवा परिचालन गर्दै अधि बढ्न मोडल तयार परिएको बताउनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

नो भ्याकसिन, नो कर , नो भोट – ज्ञानेन्द्र शाही

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

दशै अधिनै बिध्यालयले पहिलो त्रैमासिक परीक्षा गर्ने तयारि

प्रकाशित मिती : २०७७ अषोज ५ गते , सोमबार

औषधि व्यावसायि माथी गोलि प्रहार

प्रकाशित मिती : २०७८ जेठ २३ गते , आइतबार

प्रदेश १ को कोरोना सम्बन्धि सम्पुर्ण विवरण

प्रकाशित मिती : २०७७ अषोज ९ गते , शुक्रबार

सवारी दुर्घटनामा १ को मृत्यु

प्रकाशित मिती : २०७७ कात्तिक १२ गते , बुधबार

सिफारिस

भारतमा कोरोना संक्रमितको संख्या घट्यो

प्रकाशित मिती : २०७८ बैसाख ३१ गते , शुक्रबार

राष्टिय जनगणना २०७८ वडा तह सम्मै प्रोफाइल बनाउने तयारी

प्रकाशित मिती : २०७७ चैत्र २७ गते , शुक्रबार

डेनमार्कले खेल हारेपनी खेलाडी बचायो

प्रकाशित मिती : २०७८ जेठ ३० गते , आइतबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: