. सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो::Online News
अषोज ६, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज ११ गते , आइतबार

सिङ्गो गाउँनै जोखिममा दुई दर्जनभन्दा बढी घर भत्कियो


भोजपुर असोज ११
लगातार बर्षाको कारण अर्धखाची सितगङ्गा नगरपालिका १२ को कोठिया मैदान भासिय पछि गाउले त्रासमा छन । कोठिया मैदानमा जमिन धुजा धुजा भएर भासिय पछि ४० घर परिवार रहेको सिङ्गो गाउँनै जोखिममा परेको शीतगङ्गा नगरपालिका १२ का वडा अध्यक्ष्ा बाबुराम गैरेले बताए । उनला अनुसार अहिले सम्म २६ घर भत्किएका छन भने १४ घर पहिरोको उच्च जोखिममा छन ।
पहिरोले मानबिय क्षति नगरे पनि घर बगाएको छ । गाई ,भैंसी सुगुर कुखुरा लगाएतका सबै पशु चौपायामा समेत बिचल्ली भएको छ । परिलो ले घर बगाए पछि घरभित्र बचेका सामान स्थानिय बासिन्दा, प्रहरी ,नेपाली सेनाको सयोगमा सामान निकालिएको छ । गाउँनै काहा बस्ने भनेर चिन्ता गरिरहेको शीत गङ्गा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी बताउछन । सबै घर परिवारलाइ स्थानीय घर र कोठिया मैदानको चौरमा बस्ने ब्यबस्था मिलाइएको उनको भनाइ छ ।
पहिरो खस्ने क्रम अहिले सम्म रोकिएको छैन । बाढी पहिरो बढ्दै जादा बस्ती सार्नुको विकल्प नभएको राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का बताउछन । सबै घर धुरिलाइ रेडक्रस अर्धखाचिले टेण्ट सहित एक सेट राहात सामग्री सामाग्री प्रदान गरेको रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष कुशल भुसालले जानकारी दिए ।
जनप्रतिनिधि र सरोकारवाला संगको छलफलपछि जिल्ला दैनिक प्रकोप उद्दार समितिले बस्ती कहाँ राख्ने भन्ने निर्णय गर्ने प्रमुख जिल्ला अधिकारि बिष्णु प्रसाद पौडेलले जानकारी दिए । यो समचार आजको अन्नपूर्ण दैनिकमा खबर छ ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

एमसिसी अस्वीकार भए वैदेशिक सहयोग रोकिने सुमारको चेतावनी

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

चीनबाट ४४ लाख मात्रा खोप आउँदै

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

साताको लोकप्रिय

सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्ने पक्राउ

प्रकाशित मिती : २०७८ भाद्र २५ गते , शुक्रबार

आइतबार भोजपुरको कोरोना अपडेट

प्रकाशित मिती : २०७८ जेठ १६ गते , आइतबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सिफारिस

मोरङमा करेन्ट लागेर एक बालकको मृत्यु

प्रकाशित मिती : २०७८ असार ५ गते , शनिबार

बालिका अपहरण गर्ने एक आरोपी जेल चलान

प्रकाशित मिती : २०७८ असार १६ गते , बुधबार

धनकुटामा ९१ बर्षकी वृद्धाको कोरोना संक्रमण बाट मृत्यु

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

मल खरिद गर्न बजेट अभाव

प्रकाशित मिती : २०७८ भाद्र २९ गते , मंगलबार

एम्बुलेन्स दुर्घटना एकजनाको मृत्यु दुई जना घाइते

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: