. सुरक्षा कर्मिमा बढ्दो कोरोना संक्रमण::Online News
अषोज १३, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ भाद्र २४ गते , बुधबार

सुरक्षा कर्मिमा बढ्दो कोरोना संक्रमण


काठमाडौ उपत्यका प्रवेश को पुर्बि- नाका काभ्रेपलान्चोन्क साँगामा खटिएका सुरक्षाकर्मिमा कोरोना सङ्क्रमण बडेको पाइएको छ। साताअघी नाकामा सुरक्षार्थ तैनाथ दुई सुरक्षाकर्मिमा देखिएको सङ्क्रमण हाल थप ८ जनामा देखिएको छ।
मंगलबार काभ्रेप्लान्चोकमा देखिएका १० सङ्क्रमित मध्ये आठ साँगा नाजामा तैनाथ सशस्त्र प्रहरीलाई कोरोना सङ्क्रमण देखिएको कोभिट -१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोस्टले जनाएको छ ।

                सङ्क्रमितलाई उपचारका लागी तत्कालै आईसोलेसनमा राखिएको पोस्टका सदस्य सचीव एवं जिल्ला स्वास्थ कार्यलय प्रमुख डाक्टर नरेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हालसम्म ४० सुरक्षाकर्मीमा कोरोना  सङ्क्रमण देखिएको छ । नेपालमा कोरोना सङ्क्रमण देखिएका उपत्यका प्रवेश को पूर्वी नाका साँगामा प्रहरी र ट्राफिक प्रहरीसंगै थप सशस्त्र प्रहरी तैनाथ  रहेका थिए । 

                गत साउन साँगा नाकाबाट काठमाडौ उपत्यका प्रवेश गर्ने यात्त्रु मध्य १३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । स्वास्थ तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ आपतकालीन कार्य संचालन केन्द्रको चिकित्सा प्रयोगशाला बिज्ञ टोलिले १ हप्ताको अबधिमा सवारी साधनका तीन हजार ४८२ यात्त्रुको स्वाब परिक्षण गर्दा १३ जनामा कोरोना पोजेटिभ भएको मन्त्रालयका प्रबक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भयो । उहाका अनुसार लकडाउनको अन्त्य पछि टोलिले उपत्यका प्रवेशमा तीन नाका कभ्रेप्लान्चोकको साँगा , ललितपुरको फर्पिङ र काठमाडौको थानकोटमा यात्त्रुको कोरोना सङ्क्रमण नमुना परिक्षण गर्न स्वाब सड्ढलन  गरिएको थियो । 

                साताअघि साँगा नाकामा सङ्क्रमण देखिएका दुई सुरक्षाकर्मिको सम्पर्कमा आएको पिसोआर परिक्षण गर्दा केहिलाई सङ्क्रमण देखिएको सशस्त्र प्रहरी बल १५ नम्बर गण पाँच खालले जनाएको छ । उसले विशेष सतर्कता अपनाई स्वास्थ्य-सुरक्षा मापदण्ड अनुसार गतिविधि गर्न आफ्ना कर्मचारीलाई भनेको छ । कन्ट्याक्ट् ट्रेसिङ मा परेका पाँचखाल स्थित बिरेन्द्र सैनिक तालिम केन्द्रका पाँचमा समेत कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय जिल्ला स्थित नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण दर बडिरहेको पोस्ट को तथ्यांकले देखएको छ । 

                पोस्टका अनुसार हालसम्म बनेपा स्थित सङ्घिय प्रहरी कार्यलयका १९ प्रहरी कर्मचारी , सशस्त्र प्रहरीका १०,धुलिखेल स्थित नेपाली सेनाका ८ र जिल्ला प्रहरी कार्यलय धुलिखेलका तीन प्रहरी कर्मचारिमा सङ्क्रमण देखिएको छ । सुरक्षाकर्मी पछि जिल्लामा स्वास्थकर्मी उच्च जोखिममा रहेका छन,झाले भने । उनका अनुसार जिल्लामा कार्यरत ६६ जना स्वास्थकर्मी अस्पतालमा उपचाररत १०४, समुदायमा रहेका ८६, वैदेशिक रोजगारबाट फर्केका २५, मध्य ६ कर्मचारी २ जनप्रतिनिधि १ कानुन ब्यवसायी र एक सन्चारकर्मिमा कोरोना सङ्क्रमण देखिएको हो । 

                पोस्टका अनुसार कभ्रेप्लान्चोकमा हालसम्म २१२ र १२२ महिला सङ्क्रमित भएका छन । तो मध्य दुईको मृत्यु भएको छ भने १२५ उपचार पछि घर फर्किएका छन । अन्य १७३ सक्रिय सङ्क्रमित अस्पताल र होम आइसोलेसनमा उपचाररत छन । जिल्ला स्थित १३ स्थानीय तहमा ९०३  सैयाको क्वारेन्टिन तथा २०९ शैयाको आईसोलेसान ब्यबस्थित गरिएको छ । हाल १३ पुरुष र ३७ महिला स्थानीय तहको क्वारेन्टिन्मा रहेका छन ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

वैदेशिक रोजगारी क्षेत्र विस्तारै सामान्य अवस्थामा फर्किँदै

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

दक्षिण कोरियामा कोरोना संक्रमण पुनः बढ्न थाल्यो

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?

प्रकाशित मिती : २०७८ अषोज १२ गते , मंगलबार

साताको लोकप्रिय

यश बर्ष पनि एसईई परिक्षा आन्तरिक मुल्यांकन बाट हुने

प्रकाशित मिती : २०७८ जेठ १७ गते , सोमबार

आज संक्रमण दर भन्दा संक्रमण मुक्त हुनेको संख्या बढी

प्रकाशित मिती : २०७८ जेठ १३ गते , बिहिबार

सरकारले अब लकडाउन न गरि स्वयंसेवक युवा परिचालन गर्दै

प्रकाशित मिती : २०७७ अषोज ४ गते , आइतबार

div class="fb-page" data-href="https://m.facebook.com/Siddhakali20/" data-tabs="timeline" data-width="" data-height="" data-small-header="false" data-adapt-container-width="true" data-hide-cover="false" data-show-facepile="true">Siddhakali media

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७८ जेठ २२ गते , शनिबार

भोजपुरका स्थानियतह हरु जुटे कोभिड अस्पताल निर्माणमा

प्रकाशित मिती : २०७७ अषोज २८ गते , बुधबार

सिफारिस

पोखरीमा डुबेर ३ जनाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र ९ गते , बुधबार

प्रदेश १ मा आज यति धेरै सन्क्रमित थपिए

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

बसको ठक्कर बाट उर्लाबारीका मोटरसाइकल चलाक थापाको मृत्यु

प्रकाशित मिती : २०७८ भाद्र १२ गते , शनिबार

बेलायतले केही घण्टामै आफ्ना नागरिक अफगानिस्तानबाट निकालिसक्ने

प्रकाशित मिती : २०७८ भाद्र ११ गते , शुक्रबार

मोरङको छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ जना पक्राउ

प्रकाशित मिती : २०७७ पुष १९ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: