. (who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज १ गते , बिहिबार

(who)ले दियो कोरोना भाइरसको अन्त्य हुने सन्केत


कोरोना भाइरस महामारी कोभीड १९ ले मानव जाती पीडित र भैएबित भैरहेको बेला हाल देशको अर्थतन्त्र पनि धेरैनै तहसनस भैरहेको बेला बिश्व स्वास्थ संगठन डब्ल्यु एच ओ(who ) ले पहिलो पटक आस जगाउने कुरा गरेको छ । बिश्व भर कोरोनाबाट झन्डै साढे ७ लाख मानिशको मृत्यु तथा २ करोड भन्दा बढी मानिस सन्क्रमित भैसकेको भए पनि ड्ब्ल्यु एच ओले महामारी अन्त्य हुने आसा रहेको जनाएको छ । ड्ब्ल्यु एच ओ ले बिश्व लाइनै आतन्कित बनाइरहेको बेला कोरोना महामारिको अन्त्यको लागि कडा कदम उठाउन अझै ढिला नभैसकेको बताएको छ ।प्रमुख डा ट्रेर्डोस एडहनम गिब्रेएसस ले प्रत्रकार सम्मेलनमा भने ,”म स्पष्ट भन्न चाहान्छु कि अझै आसको किरण बाकी छ “।
यश महामारीको अन्तय गर्न अझै ढिला भैसकेको छैन । तर यश बिषयमा उनले यो भन्दा बढि केही बताएका छैनन् । खाेपकाे सबैमा पहुच सुनिश्चित गर्न अ्एरिकेन डलर एक खर्ब लाग्ने कोभिड १९ खोपको बिश्वमा सबै ब्यक्तिको पहुचमा पुर्याउन कम्तिमा पनि एक खर्ब अमेरिक् डलर लाग्ने बिश्व स्वास्थ सङठन ड्ब्ल्यु एच ओले जनाएको छ । सोमबार जोनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै ड्ब्ल्युएच ओ का महानिर्देशक टेर्डोर्स अडानोम घेर्बियसस ले भन्नू भयो ।”यो धेरै पैसा जस्तो लाग्छ र यो पनि हो । ” स्वास्थका लागि प्रयोग हुने उत्त रकम २० देशले कोरोना भाइरस महामारी को कारण थला परेको अर्थतन्त्रलाई उकास्न बित्तीय प्रोत्साहनको लागि लगानी गरिसकेको १०ट्रिलियन डलरकाे तुलनामा यो निक्कै सानो भएको तर्क उहाले गर्नु भयो । कोरोना नियन्त्रणमा नआएमा अहिलेको स्वास्थ तथा आर्थिक संकट थप भयावह हुने बिश्वले सम्बन्धि जिम्मेवारीको लागि अग्रसरतामा देखाउनु पर्नेमा उहाले जोड दिनु भयो । प्रत्रकार सम्मेलनमा उहाले भन्नू भयो ,” आउदो तीन महिनामा एसिटी - एक्स्लेटर´को काम मापन गर्ने महत्त्व पुर्ण समय हुने छ । " खोप बिकास,उत्पादन र कोभिड १९ खोप परिक्षण ,उपचार खोपको समान गति गति अधि बढाउन ड्ब्ल्यु एच ओ को अगुवाइमा एसिटी – एक्स्लेटर´ ९ बिश्व ब्यापी सहकार्य आवश्यकता रहेको पनि उहाले बताउनु भयो ।
उहाले भन्नू भयो ” यद्यपि यसलाइ सफल पार्न हामिले सहकार्यलाई महत्त्व दिदै नया उपकरणको महत्त्व लाई प्राथमिकता दिने मापदण्ड को आधार बनाउनु पर्छ। ” ड्ब्ल्यु एच ओ का प्रमुख एसिटी - एक्स्लेटर´ का लागि महत्वकान्क्ष र प्रतिबद्धता गरिएको रकमको मात्रा बिचको ठुलो अन्तर रहेको छ । " हामीएटिसी एक्सेलेटरको´आश्वासन महसुस गर्नका लागि आवश्यक अरबौको कोषमा १०प्रतिशत मात्र छौ भन्ने कुराको ख्याल गर्नु पर्छ “।उहाले भन्नू भयो यश हप्ता कोभिड१९ संक्रमण पुष्टि हुनेको संख्या २ करोडमा पुग्ने र मृत्युहुनेको संख्या ७ लाख ५० हजार पुग्ने कुरा सचेत गराउदै ड्ब्ल्यु एच ओ प्रमुखले जोड दिनु भयो ।


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

आमनागरिकमा दिइन थालियो कोरोना विरुद्धको भ्याक्सिन

प्रकाशित मिती : २०७७ भाद्र २७ गते , शनिबार

आफ्नै बाबु द्वरा धाकधम्की दिई यौन दुव्र्यवहार

प्रकाशित मिती : २०७८ जेठ १९ गते , बुधबार

मकालु बेस क्याम्प घुम्न गएका एक युवकको मृत्यु

प्रकाशित मिती : २०७७ अषोज १८ गते , आइतबार

सिफारिस

कोशी ब्यारेज बाट हामफालेका एक ब्याक्तीको सकुशल उद्वार

प्रकाशित मिती : २०७८ जेठ १४ गते , शुक्रबार

ट्याक्टर बाट लडेर एक जनाको मृत्यु

प्रकाशित मिती : २०७७ चैत्र १५ गते , आइतबार

हाम्रो टिम

सम्पर्क

Follow us at: