. आज हाल सम्मकै सबै भन्दा बढी कोरोना संक्रमीत पुष्टि::Online News
असार ९, २०७८ बुधबार
SiddhakaliMedia

Space for Ads (1200*90)px

×
>

प्रकाशित मिती : २०७७ अषोज २२ गते , बिहिबार

आज हाल सम्मकै सबै भन्दा बढी कोरोना संक्रमीत पुष्टि


नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ । गएको २४ घन्टामा ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वस्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको नमूना परिक्षण गरिएकोमा ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै गएको २४ घन्टामा २ हजार ६ सय ७५ जना निको भएर घर फर्किय संगै डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।

आज पुष्टि हुनेको यो संख्या हाल सम्मकै उच्च संख्या हो । यश अघि बुधबार १४ हजार २ सय ९ जनाको पिसिआर परिक्षण गरिएकोमा ३४ सय ३९ जनामा कोरोना पुष्टि भएको थियो । अब नेपालमा २६ हजार ६ सय ८४ जना सक्रिय संक्रमीत आइसोलेसनमा रहेका छन । यस्तै ४ हजार ४ सय ६० जना क्वारेन्टाइनमा रेहेका मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घन्टामा १२ जनाको ज्यान गए संगै कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको स्वस्थ मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 153 total views,  1 views today


सेयर गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईंको प्रतिकृया

भर्खरै प्रकाशित

कविता महोत्सवमा प्रथम भएकी कविता राइको यस्तो थियो कबिता

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

कबिता महोत्सव २०७८ मा भोजपुरकि कविता राई प्रथम

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भिरबाट लडेर वडा सदस्यको मृत्यु

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

भोजपुरमा पाचौं पटक फेरि थपियो निषेधाज्ञा

प्रकाशित मिती : २०७८ असार ९ गते , बुधबार

साताको लोकप्रिय

मोरङको उर्लाबारिमा राहत बितरण

प्रकाशित मिती : २०७८ जेठ २४ गते , सोमबार

सशस्त्र प्रहरी बलमा भर्ना खुल्यो ।

प्रकाशित मिती : २०७७ अषोज २४ गते , शनिबार

दशै अफर हरेक रिचार्जमा बोनसै बोनस

प्रकाशित मिती : २०७७ अषोज २९ गते , बिहिबार

आज देखि कोरोनाको औषधि खुवाइने

प्रकाशित मिती : २०७८ जेठ ३ गते , सोमबार

हाम्रो टिम

सम्पर्क

Follow us at: